Banking

सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच सम्झौता,

११ श्रावण २०८२, आईतवार २०:४६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार सांझ एक कार्यक्रमबीच कोष र बारबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

आईजीन नम्बर विवाद चर्किंदै, सेयरधनी र कम्पनीलाई मार

११ श्रावण २०८२, आईतवार १७:१६

काठमाडौं। इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी विवाद समाधान नभएसँगै सेयरधनी र कम्पनीहरू समस्यामा परेका छन्। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले रियल सेक्टरका कम्पनीहरूका साधारण र संस्थागत सेयरलाई छुट्टाछुट्टै आईजीन नम्बर दिनुपर्ने नीति ल्याएपछि सुरु भएको विवाद चार महिनादेखि निरन्तर...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट*

६ श्रावण २०८२, मंगलवार २०:०९

ग्लोबल आइएमई बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउनेछन्। यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार...

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

६ श्रावण २०८२, मंगलवार १९:२४

काठमाडौं। नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गर्नु भएको हो। यो सम्झौतासँगै...

हिमालयन बैंकको एफपिओ खुला

३२ असार २०८२, बुधबार १८:३१

हिमालयन बैंक लिमिटेडले आफ्नो थप सार्वजनिक निष्काशन (FPO) अन्तर्गत सर्वसाधारणलाई आवेदन दिनका लागि आजबाट प्रक्रिया सुरु गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार, जारी पूँजीको न्यूनतम ३० प्रतिशत हिस्सा सर्वसाधारणमा हुनुपर्ने व्यवस्था अनुसार बैंकले एफपीओ...

प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

३१ असार २०८२, मंगलवार २०:१०

भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिनु भएको छ । मङ्गलवार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज सर्मालाई  सपथ गराउदै मन्त्री...

नेपाल बैंक र लेट मि इन प्रालि बिच विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर

१८ असार २०८२, बुधबार ०७:१६

काठमाडौं :  नेपाल बैंक लिमिटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मि इन प्रालि’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको प्रबन्ध सञ्चालक एवं सीइओमा भण्डारी नियुक्त

१३ असार २०८२, शुक्रबार २१:२९

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. को प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन्। कम्पनीको आज असार १३ गते बसेको सञ्चालक समितिको बैठकले आजैदेखि लागु हुने गरि कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा...

वाणिज्य बैंकहरू कर्जा लगानी भन्दा निक्षेप संकलनमा आक्रामक

१२ असार २०८२, बिहीबार २२:३५

काठमाडौँ। वाणिज्य बैंकहरू कर्जा लगानी भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन्। बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा अपेक्षा अनुसार सुधार आउन नसके पनि निक्षेप संकलनमा तीव्र वृद्धि भएको छ। बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीबिच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै...