२ माघ २०८२, शुक्रबार १८:२४
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल प्रवर्द्धनका लागि साझेदारी’ विषयक कार्यशाला सम्पन्न भएको छ । सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा पर्यटन र...
२ माघ २०८२, शुक्रबार १५:३०
काठमाडौं। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबीच सहमती भएको छ । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्किको उपास्थितिमा आज भएको वार्तापछि प्रसाईँको समूहले राखेका २७ बुँदे मागमा सरकारको तर्फबाट सञ्चार तथा सुचना प्रबिधिमन्त्री जगदीश खरेल र महाअभियानका...
२ माघ २०८२, शुक्रबार ०६:४०
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो । मन्त्रालयले बिहिवार एक सूचना निकालेर “विदेशमा...
२ माघ २०८२, शुक्रबार ०६:२६
काठमाडौं। आज माघ २ गते २०८२ (जनवरी १६, २०२६) देशभर २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न सचेतना एवं कार्यक्रमसँगै मनाइँदैछ। यसअघि वसन्तपुरबाट सुरु हुने भूकम्प सुरक्षा र्याली आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुल्लामञ्च पुग्ने कार्यक्रम समेत रहेको छ। आज...
१ माघ २०८२, बिहीबार १६:३३
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् । निरजले टंकबहादुर कार्की र बलभद्र राईलाई १८ होलको...
१ माघ २०८२, बिहीबार १५:४३
काठमाण्डौ। किराँत राई यायोक्खा, केन्द्रीय कार्यसमिति नेपालद्वारा आयोजित किराँत यल्मबर सम्वत् ५०६८ शुभकामना आदान-प्रदान कार्यक्रम, विविध मान, सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम २०८२ माघ १ गते नेपाल पुलिस क्लब, भुकुटिमण्डपमा सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक सद्भाव, सांस्कृतिक पहिचानको महत्व...
१ माघ २०८२, बिहीबार १४:१५
२०८२ माघ १ गतेदेखि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर (तुलनात्मक तालिका) बैंकको नाम माघ ब्याजदर (%) पुसको ब्याजदर (%) परिवर्तन (%) ग्लोबल आइएमई बैंक 5.50 5.55 −0.05 नेपाल बैंक 5.10 5.10 0 एनआईसी एशिया बैंक 5.00 5.00 0 नेपाल...
१ माघ २०८२, बिहीबार १४:१२
काठमाडौं। माघ २०८२ मा अधिकांश बैंकहरुले ब्याजदर घटाएको अवस्थामा पनि प्राइम कमर्सियल बैंकले ब्याजदर ४.२५ प्रतिशत बाट ४.४० प्रतिशतमा बढाएको निर्णयले अर्थपूर्ण संकेत दिन्छ। यसको विश्लेषण तत्वगतरूपमा यसप्रकार छ : * प्रतिस्पर्धात्मक रणनीति र ग्राहक आकर्षण: – धेरै बैंकहरु ब्याजदर...
१ माघ २०८२, बिहीबार १३:५७
काठमाडौं। वाणिज्य बैंकहरुले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप (Fixed Deposit) को अधिकतम औसत ब्याजदर ४.६८४५% कायम गरेका छन्, जुन पुस महिनाको औसत ४.८३४% भन्दा ०.१४९५ प्रतिशतले कम हो। यो औसत दर २० वटा वाणिज्य बैंक को ब्याजदरको आधारमा सार्वजनिक...