EK Story

२९ मंसिर २०८२, आईतवार ०६:१९

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित नवजीवन ज्योती पुस्कालयलले पुस्तक संकलन अभियान सञ्चालन गरेको छ । २०४७ सालमा स्थापना भएको उक्त क्लबले प्लाष्टिक नियन्त्रण गर्न सुईरो अभियान चलाएको थियो । क्लबले स्थापना कालदेखि नै पठन संस्कृतिलाई जोड दिँदै आएको छ । पुस्तक संकलन...

उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले गरे माथिल्लो रावाखोला जलविद्युत् आयोजना बन्द

२९ मंसिर २०८२, आईतवार ०५:५२

खोटाङ, विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका...

लुम्बिनीले जित्यो एनपीएल–२ को उपाधि

२८ मंसिर २०८२, शनिबार २०:५८

काठमाडौं।लुम्बिनीले एनपीएल–२ को उपाधि जित्न सफल भएको छ । टस हारेर ८६ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै सहज जित निकालेको हो । जारी सिजनमा कम ओभरमै लक्ष्य पूरा...

सशस्त्रको सशक्त रणनीति

२८ मंसिर २०८२, शनिबार २०:२८

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षितरुपमा सम्पन्न गर्न आफ्नो परिचालनसम्बन्धी नीति बनाएको छ । सशस्त्र प्रहरी बल, राजस्व चुहावट नियन्त्रण, सीमा सुरक्षा, औद्योगिक र महत्वपूर्ण व्यक्तिको सुरक्षालगायत आन्तरिक शान्ति-सुव्यवस्थामा आफ्नो...

पर्वतीय महोत्सवमा एफएओ नेपाल, पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय संग्रहालयबीच सहकार्य

२८ मंसिर २०८२, शनिबार २०:२७

काठमाडौं। १०औँ पर्वतीय महोत्सवको अवसरमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले नेपाल पर्वतारोहण संघ तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै पर्वतीय खाद्य प्रणाली र दिगो विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। महोत्सवकै क्रममा आयोजित ‘हिमाली...

एनपीएलको फाइनलमा आज सुदूरपश्चिम र लुम्बिनी बिच भिड्नेछन्

२८ मंसिर २०८२, शनिबार ०३:०९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ, फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ। एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । विराटनगर किंग्सलाई पराजित गर्दै दुवैको...

अल्पसंख्यक र दलितहरूको अधिकार परिपूर्ण गर्न उनीहरुलाई सशक्त बनाउनुपर्छ- संयुक्त राष्ट्रसंघका विज्ञको भनाई

२७ मंसिर २०८२, शुक्रबार २०:३९

काठमाडौं- नेपालले दलित लगायतका अल्पसंख्यक समुदायका व्यक्तिहरू विरुद्ध हुने भेदभावलाई प्रभावकारी रूपमा निषेध गर्न स्पष्ट संवैधानिक र कानुनी प्रावधानहरू र तिनको अर्थपूर्ण कार्यान्वयनबीच रहेको खाडललाई कम गर्नुपर्छ भन्ने कुरा संयुक्त राष्ट्रसंघका विज्ञले आज बताउनु भएको छ। नेपालको भ्रमणको अन्त्यमा बोल्दै...

नेपालमा अल्पसंख्यक र दलितहरूको अधिकार परिपूरण गर्न संयुक्त राष्ट्रसंघको जोड

२७ मंसिर २०८२, शुक्रबार २०:३८

काठमाडौं । नेपालमा अल्पसंख्यक तथा दलित समुदायका अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले जोड दिएको छ। नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघीय विशेष दूत प्रा. निकोला लेभ्राले अल्पसंख्यक र दलित समुदायका व्यक्तिहरूविरुद्ध हुने भेदभाव रोक्न कानुन व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन...

लाभांश वितरण नगर्ने आरम्भ चौतारी लघुवित्तको निर्णय

२७ मंसिर २०८२, शुक्रबार ०५:३८

काठमाण्डाैं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । अब कुनैपनि प्रकारको लाभांश  सेयरधनीहरुले...