१ आश्विन २०८३, बिहीबार ०८:०६
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडलाई पुनः सहप्रायोजकका रूपमा निरन्तरता दिएको छ। एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोज र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा चितवन राइनोजका अध्यक्ष आयुष...
१८ भाद्र २०८३, बिहीबार १८:४७
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ। राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा ४ का अध्यक्ष श्रीराम केसीले सम्झौता पत्रमा हस्ताक्षर...
१६ भाद्र २०८३, मंगलवार ०७:०१
बाढीमा ज्यान गुमाएकाप्रति एनभीएलको श्रद्धाञ्जली; घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन एभरेस्ट महिला भलिबल लिग (एनभीएल)ले विशेष पहल अघि बढाएको छ। एनभीएलले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली...
५ भाद्र २०८३, शुक्रबार १५:१५
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ शुक्रबार पाकिस्तानको इस्लामाबाड प्रस्थान गरेकी छन् । राखेपको प्रतिनिधिका रुपमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा सहभागी हुन श्रेष्ठ पाकिस्तान प्रस्थान गरेकी हुन्। अगष्ट २३ र २४...
४ भाद्र २०८३, बिहीबार २२:०३
Kathmandu: Xtreme Energy Drink has been announced as the title sponsor of the Nepal Volleyball League (NVL), Nepal’s first top-tier professional men’s franchise-based volleyball league. The league, organized by Kedia Group, has signed a three-year title sponsorship agreement with Xtreme...
३ भाद्र २०८३, बुधबार ११:१८
निराज रानाभाट, काठमाडौं । नेपाल स्क्वास र्याकेट संघको आयोजनामा ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता – २०२६’ आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् बाट स्वीकृति लिएर आयोजना गर्न लागिएको प्रतियोगिता २०८३ भदौ ६ गतेदेखि ९ गतेसम्म (तदनुसार अगस्ट २२...
३० असार २०८३, मंगलवार ०१:२८
काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) ले आफ्नो पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया आज काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावली...
२९ असार २०८३, सोमबार ०७:३०
काठमाडौं। नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिका लागि पारा टेन्डम साइकल तथा ह्विलचेयर प्रयोगकर्ताका लागि ह्यान्डसाइकलको प्रदर्शन गरिएको छ। अमेरिकास्थित इन्क्लुसिभ साइकलिङ इन्टरनेशनलको सहयोगमा बीआईए इन्स्टिच्युटले आइतबार काठमाडौंको भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा विशेष कार्यक्रम आयोजना गर्दै यी विशेष प्रकारका साइकलको प्रदर्शन गरेको...
२८ असार २०८३, आईतवार ०२:३९
काठमाडौं। नेपाल र मलेसियाबीचको मित्रता, सांस्कृतिक आदान–प्रदान तथा खेलकुद सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले ‘नेपाल–मलेसिया खेलकुद तथा सांस्कृतिक सप्ताह २०२६’ आज (असार २७) देखि काठमाडौंमा सुरु भएको छ। जोम नेपाल, स्टडी प्लस प्रालि. र रिम रनर स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा...