Sports

तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार देखि शुरूवात

३ पुष २०८२, बिहीबार १४:१६

ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समवन्यमा तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया...

स्केटिङ तथा स्केट बोर्डिङ संघले गर्यो खेलाडी सम्मानित:

२ पुष २०८२, बुधबार १९:१६

काठमाडौं। यसैबीच पत्रकार सम्मेलनअघि माल्दिभ्समा सेप्टेम्बर ४ देखि ६ तारिखसम्म भएको अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिताका पदक विजेतासहित सहभागी खेलाडीलाई स्केटिङ तथा स्केट बोर्डिङ संघले सम्मान गरेको छ। उक्त प्रतियोगितामा कांस्य पदक जितेकी प्रिशा खाँडसहित सहभागी रोज बडू, जून बडू, काश्वी भट्टराई,...

काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन

२ पुष २०८२, बुधबार १९:११

काठमाडौं। टीआईए, दीक्षालय, आयोजक काष्ठमण्डप विद्यालय, वेदव्यास र रातो बंगला तेश्रो काष्ठमण्डप कपमा बुधबार च्याम्पियन बनेका छन्। बास्केटबलको ब्वाइजमा टीआईए र गल्र्समा दीक्षलय पहिलो भए । फुटसलको जुनियर ब्वाइज यु–१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गल्र्समा रातो बंगलाले उपाधि...

लुम्बिनीले जित्यो एनपीएल–२ को उपाधि

२७ मंसिर २०८२, शनिबार २०:५८

काठमाडौं।लुम्बिनीले एनपीएल–२ को उपाधि जित्न सफल भएको छ । टस हारेर ८६ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै सहज जित निकालेको हो । जारी सिजनमा कम ओभरमै लक्ष्य पूरा...

एनपीएलको फाइनलमा आज सुदूरपश्चिम र लुम्बिनी बिच भिड्नेछन्

२७ मंसिर २०८२, शनिबार ०३:०९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ, फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ। एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । विराटनगर किंग्सलाई पराजित गर्दै दुवैको...

विराटनगर किंग्सलाईलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश

२५ मंसिर २०८२, बिहीबार २२:४६

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगर किंग्सलाईलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो। अघिल्लो सिजनको पुछारमा रहेको लुम्बिनीले...

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

१७ मंसिर २०८२, बुधबार ०६:००

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व...

एनपीएल सिजन-२मा सहभागीहुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस

१६ मंसिर २०८२, मंगलवार १३:५४

काठमाडौं, दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफ डुप्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो टोलीलाई मजबुत बनाउन नेपाल आइपुगेका छन्। उनको आगमनले लिग इतिहासकै सबैभन्दा ठूलो उत्साह पैदा गरेको छ। नेपाली दर्शकले लामो अन्तर्राष्ट्रिय अनुभव, नेतृत्वदायी क्षमता र उत्कृष्ट क्रिकेट कौशल...

मलेशिया कर्निवल २०२५ बौद्ध इन्टरनेशनल स्कुल अत्तरखेलमा शुरु,

१३ मंसिर २०८२, शनिबार १०:१०

काठमाडौं।  मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो। मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे। यस...

ताजा समाचार