Sports

कल्किनको राष्ट्रिय कीर्तिमान

१५ आश्विन २०८२, बुधबार २३:०१

काठमाडौं। नेपालका कल्किन श्रेष्ठले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर फ्रि स्टायलमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्ट्स कम्प्लेक्समा कल्किनले निर्धारित दूरी ९ मिनेट १२.६२ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान...

बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

१३ आश्विन २०८२, सोमबार ०८:२२

काठमाडौं। नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ । विजयीदशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो...

सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन

५ आश्विन २०८२, आईतवार ०८:३१

“सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन” काठमाडौं। नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार कीर्तिपुर सम्पन्न साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर,...

नेपाल फुलकन्ट्याक्ट कराते महासंघको साधारणसभा तथा निर्वाचन सम्पन्न

४ आश्विन २०८२, शनिबार १९:०७

“राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव प्रमुख अतिथि टंकलाल घिसिङ र विशेष अतिथि गौँचनको उपस्थितिमा नेपाल फुलकन्ट्याक्ट कराते महासंघको नयाँ नेतृत्व चयन” काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको नेपाल फुलकन्ट्याक्ट कराते महासंघको केन्द्रीय साधारणसभा तथा निर्वाचन २०८२ शनिबार सम्पन्न भएको छ। कार्यक्रम...

क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली

१ आश्विन २०८२, बुधबार २२:११

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।...

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

१३ भाद्र २०८२, शुक्रबार २१:५१

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्नुभएको छ। राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले...

बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्तर्गत उर्मिलालाई कांस्य पदक,

७ भाद्र २०८२, शनिबार १६:४८

नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेर समूहमा कांस्य पदक जितेकी छन् । ८ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जिते ।...

सर्वियाकी केकमान पोखरा निन्जाजमा अनुबन्धीत

७ भाद्र २०८२, शनिबार १६:४२

वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले सर्वियाकी ३१ वर्षीया आउट साइड हिटरलाई अनुबन्धन गरेको छ।पोखराले केकमानलाई पहिलो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो। केकमानले यसअघि टर्की, फ्रान्स (लिगरकप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका...

नेदरल्याण्ड्सकी कस्र्टेन वेसेल्स मधेश युनाइटेडमा अनुबन्ध

६ भाद्र २०८२, शुक्रबार २०:००

वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी प्रतिभाशाली आउट साईड हिटर कस्र्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ। मधेशले  वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्स कै रोमी भिनस्ट्रा र...