२८ श्रावण २०८२, बुधबार २०:४३
काठमाडौं । आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । बसुन्धरास्थित आयोजककै हातामा भएको नौ चरणको प्रतियोगितामा पुरुषोत्तमले ६.५ अंक जोडे । विर्तामोड कलेजका मिसन दाहाल दोश्रो तथा सेन्ट...
२७ श्रावण २०८२, मंगलवार १९:२५
काठमाडौं। म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई...
१३ श्रावण २०८२, मंगलवार १९:३१
काठमाडौँ। राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका–१३ वडा कमिटीको आयोजनामा दोस्रो अजय स्मृति फुटबल कप साउन १५, १६ र १७ गते नागर्जुन स्युचाटरस्थित TYC मैदानमा हुने भएको छ। साउन १३ गते आयोजित पत्रकार सम्मेलनमा युवा संघ बागमती प्रदेश कमिटीका इन्चार्ज...
११ श्रावण २०८२, आईतवार १७:१९
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ...
११ श्रावण २०८२, आईतवार १४:०५
काठमाडौं। चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते हुने भएको छ। टुसाल मल्टिभेन्यू र तार्केश्वर नगरपालिकाको सहयोगार्थ, नेपाल पौडी संघको विशेष प्राविधिक सहयोगमा टुसाल मल्टिभेन्यूको पाैडिस्थलमा आयोजना गर्न लागेको प्रतियोगितामा काठमाडौं उपत्यका तारकेश्वर नगरपालिका भित्रका विभिन्न विद्यालयले सहभागिता जनाउने छन्।...
२९ जेष्ठ २०८२, बिहीबार १६:२६
ललितपुर। ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा शुक्रबार ‘चौथो ब्राइट फ्युचर एसईई कप फुटसल-२०८२’ आयोजना हुँदैछ। ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीस्थित Wakhat Sunakothi Futsal मा शुक्रबार बिहान ८:०० बजेदेखि आयोजना हुनेछ। उक्त फुटसल प्रतियोगिताको विजेताले ३० हजार, उप-विजेताले...
२५ जेष्ठ २०८२, आईतवार ११:५२
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट...
२० जेष्ठ २०८२, मंगलवार १९:०५
काठमाडौँ। नेपालले स्कटल्यान्डमा आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ। डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा...
९ जेष्ठ २०८२, शुक्रबार १९:४०
काठमाडौं। रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएको छ । लाङटाङ क्यान्जिन भ्यालीको क्याङजिन गुम्बा ३८४० मिटरबाट सुरु भई १९०० मिटर स्थित स्याफ्रुबेंसीसम्म ट्रेल रन हुन लागेको हो। ३२ किमि लामो दुरीमा हुने प्रतियोगितामा स्वदेशी...