१८ भाद्र २०८३, बिहीबार १८:४७
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ। राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा ४ का अध्यक्ष श्रीराम केसीले सम्झौता पत्रमा हस्ताक्षर...
१८ भाद्र २०८३, बिहीबार १३:३८
उद्धार हेलिकोप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन, प्रभावित क्षेत्रमा पेट्रोल–डिजेल आपूर्ति पनि जारी काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन खण्डमा सडक भासिएपछि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा समस्या देखिए पनि नेपाल आयल निगमले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सहज...
१८ भाद्र २०८३, बिहीबार १२:०१
एलडीसी मन्त्रीस्तरीय बैठकमा रसुवाको विपद् उठाइन्, अस्ट्रेलियासँग हानि–नोक्सानी कोषबाट सहयोगका लागि पहल काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै जलवायु वित्त तथा हानि–नोक्सानी कोषबाट तत्काल सहयोग उपलब्ध गराउन...
१८ भाद्र २०८३, बिहीबार ११:१९
काठमाडौं । टोखा नगरपालिकाले नगर क्षेत्रको शान्ति, सुरक्षा र सुशासन प्रवर्द्धनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीसँग सीसीटीभी (CCTV) प्रणाली विस्तार तथा सञ्चालनमा सहकार्य गर्ने भएको छ। नगरपालिकाले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुवै पक्षबीच द्विपक्षीय समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको...
१८ भाद्र २०८३, बिहीबार ०९:०७
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र बनाउन र प्रभावित क्षेत्रमा राहतको समान पहुँच सुनिश्चित गर्न बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (czop nepal) ले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पीडित बालबालिका तथा परिवारका...
१८ भाद्र २०८३, बिहीबार ०३:२२
डायस्पोराको सहयोग संसदमा नदेखाएकोमा एनआरएनए सचिव दिपेश खत्रीको सरकारलाई प्रश्न, सहयोग गरेपछि विदेशमा रहेका नेपालीको योगदान किन लुकाईयो ? काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव दिपेश खत्रीले बाढी तथा पहिरो प्रभावितका लागि विदेशमा रहेका नेपाली र एनआरएनएबाट प्राप्त सहयोगलाई...
१७ भाद्र २०८३, बुधबार १८:३७
“भोटेकोशी–त्रिशूली विपद्पछि पर्यटक खोजी, उद्धार र अन्तर्राष्ट्रिय बजारमा नेपालको विश्वास पुनःस्थापनाका लागि विशेष रणनीति आवश्यक” काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पारेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटकको खोजी तथा उद्धारसँगै अन्तर्राष्ट्रिय बजारमा...
१७ भाद्र २०८३, बुधबार १७:२९
संकटमा होटल व्यवसायी महासंघ : व्यवसायसँगै सामाजिक उत्तरदायित्व काठमाडौं। रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको तत्काल राहत, पुनर्स्थापना, पुनरुत्थान तथा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायी महासंघ, नेपाल (HPFN) ले संस्कृति, पर्यटन...
१७ भाद्र २०८३, बुधबार ०५:०१
भोटेकोशी विपद्पछि IPPAN को ऐक्यबद्धता: प्रधानमन्त्री राहत कोषमा १३ करोड सहयोग स्वतन्त्र ऊर्जा उत्पादकहरूको योगदान अभियानमा दर्जनौँ ऊर्जा उद्यमी र टोली सहभागी काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्पछि निजी ऊर्जा क्षेत्र पनि राहत तथा पुनर्निर्माण...