Banking

NMB Bank has launched Soft POS for Contactless Payments

४ मंसिर २०८२, बिहीबार १९:५१

NMB Bank has launched Soft POS (Software Point-of-Sale) system, revolutionizing the country’s digital payments landscape. This innovative solution transforms any NFC-enabled Android smartphone into a secure POS terminal, enabling merchants to accept contactless payments from Debit or Credit cards without...

उत्कृष्ट करदाता सम्मानित

१ मंसिर २०८२, सोमबार ०७:२८

काठमाडौं। राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त

१ मंसिर २०८२, सोमबार ०४:३६

सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

२७ कार्तिक २०८२, बिहीबार २१:२४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ...

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

१९ कार्तिक २०८२, बुधबार १०:२६

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा...

बैंकिङ प्रणालीबाट अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन

१६ कार्तिक २०८२, आईतवार १६:००

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापनका लागि थप ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। आइतबार (कात्तिक १६) मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत सो रकम १७५ दिनका लागि निक्षेप संकलन गरिनेछ। कुल आह्वान रकमसमेत हेरी न्यूनतम १०...

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

१३ कार्तिक २०८२, बिहीबार ११:२२

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र...

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ बैंक बन्ने घोषणासँगै नेपाली समाजलाई एकीकृत गर्ने लक्ष्य

१० कार्तिक २०८२, सोमबार ०४:३०

हङकङ। हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’ को भव्य शुभारम्भ गरिएको छ। उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे । नेपालबाट नबिल...

*Global IME Bank Honored with Global Finance “Best Bank Award” for the Second Consecutive Year*

५ कार्तिक २०८२, बुधबार ०९:२९

Global IME Bank Limited has been honored with the “Best Bank Award 2025” by Global Finance Magazine. During a ceremony held in the United States on Saturday, a representative from Global Finance presented the award to Chandra Prasad Dhakal, Chairman,...