Banking

नबिल बैंकको लाभांश घोषणा

२१ मंसिर २०८२, आईतवार १५:३०

काठमाडौं। नबिल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ...

लाभांश दिने बैंकहरुमध्ये, एभरेष्ट बैंक सबैभन्दा अगाडि २० प्रतिशत कुल लाभांश

२० मंसिर २०८२, शनिबार २१:१९

काठमाडौं। बीस बाणिज्य बैंकमध्ये हालसम्म एघार वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हाल लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिजिन्स बैंक,...

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन सत्र जित्ने मौका

१९ मंसिर २०८२, शुक्रबार ११:२६

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा तिन पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन सत्र जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट उक्त कारोबार गर्ने दुईजना भाग्यशाली ग्राहकहरुलाई आइफोन...

राष्ट्र बैंक थप ३३ अर्ब बराबरको सुन किन्दै, नेपालको अर्थतन्त्रलाई दीर्घकालमा के कस्ता छन असर

१९ मंसिर २०८२, शुक्रबार ००:५४

काठमाडौं। राष्ट्र बैंकले विदेशी मुद्राको भण्डार मजबुत बनाउन पछिल्ला समयमा सुनमा लगानी तीव्र रूपमा बढाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मात्र लगभग ३३ अर्ब रुपैयाँ बराबरको अतिरिक्त सुन खरीद गरेको छ, जसका कारण सुन–चाँदीसम्बन्धी कुल सम्पत्ति २ खर्ब रुपैयाँभन्दा...

सिद्धार्थ बैंकको कामु सीईओमा आए बस्याल

१७ मंसिर २०८२, बुधबार ०५:४१

काठमाडौं । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। मंगलबार अपराह्न बसेको सञ्चालक समिति बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय...

बैंकहरूले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्छः गभर्नर पौडेल

१६ मंसिर २०८२, मंगलवार १४:२४

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताएका हुन्।...

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

१४ मंसिर २०८२, आईतवार २०:४५

काठमाडौं। एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ। यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउनेछ। सो गेटवे...

प्रभु बैँकका सिइओ शेरचन पक्राउ, लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त

१४ मंसिर २०८२, आईतवार २०:००

काठमाडौँ-  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले शेरचनलाई कर्जा अपचलन प्रकरणमा आइतबार पक्राउ गरेको हो। गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको...

ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

१० मंसिर २०८२, बुधबार ०८:३०

काठमाडौं। नेपाल बैंकर्स संघले German Development Cooperation (GIZ) सँगको सहकार्यमा REEEP–GREEN परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको...