१० मंसिर २०८२, मंगलवार १६:२१
काठमाडौं। २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यो वर्ष “प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौँ” नाराका साथ सुरु गरिएको छ। अभियानका कार्यक्रमहरु देशभर तीनै तहका सरकार, विद्यालय, संघ-संस्था र सरोकारवालाहरुसँग मिलेर आयोजना गरिएका छन्।...
१० मंसिर २०८२, मंगलवार ०७:११
शैलेन्द्र कुमार ठाकुर, विवाह पञ्चमी, भगवान श्रीराम र माता सीताको दिव्य विवाहको स्मरण गर्ने पावन अवसर हो, जसले प्रेम, आदर, सदाचार, विश्वास, सद्भाव र धार्मिक आस्थाको मूल्यलाई उजागर गर्दछ । यस अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा परम्परागत रूपमा मनाइने साताव्यापी...
८ मंसिर २०८२, आईतवार १५:३५
धादिङ , मंसिर ७ । नेपालको एकीकरण इतिहास सम्झाउने गरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पुजापाठ गरेर आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीको मन्दिर आगिन्चोक, सल्यानबेसीतर्फ...
८ मंसिर २०८२, आईतवार १२:०६
एन.के. शरद, काठमाडौं २१औँ शताब्दी, जसलाई “डिजिटल युग” भनेर चिनिन्छ, केवल प्रविधिको तीव्र विकास मात्र होइन। यो शक्तिका नयाँ खेलाडीहरू उदाउँदै गएको ऐतिहासिक चरण हो। सीमापार बुद्धि, साहस, डिजिटल प्रभाव र अन्तर्राष्ट्रिय नेटवर्किङमार्फत नयाँ पुस्ताले विश्व राजनैतिक प्रभावलाई परिभाषित गरिरहेको...
७ मंसिर २०८२, शनिबार १५:५१
काठमाडौं। विश्वभर महिलाको अधिकारका लागि बढ्दै गएका जोखिमहरु मध्ये डिजिटल दुर्व्यवहार र डिजिटल हिंसा पनि रहेका छन्। अध्ययनहरूले, विश्वका आधाजसो महिलाले कुनै न कुनै प्रकारको अनलाइन उत्पीडन वा दुर्व्यवहारको सामना गरेको देखाउँछ। किशोरीका लागि, यस्तो दुर्व्यवहार प्रायः १२ देखि १४...
७ मंसिर २०८२, शनिबार ०८:१९
काठमाडौं । ग्रीन सिटी अस्पताल परिसरमा अडियो पुस्तकको विमोचन शनिबार २०८२ मंसिर ६ गते सम्पन्न भयाे। ग्रीन सिटी अस्पतालका अध्यक्ष श्री लोक बहादुर टन्डनकाे जिवनिमा अाधारित पुस्तक ‘सङ्घर्षमय जीवन’ को अडियो संस्करण आज एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ। अस्पताल...
६ मंसिर २०८२, शुक्रबार १४:०५
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको “नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समिति”को पहिलो बैठक हिजो Zoom मार्फत सम्पन्न भयो। बैठकमा उपस्थित सबैले आफ्ना अनुभव, चिन्ता र अपेक्षाहरु खुलेर व्यक्त गरे । बुद्धि सुवेदीको अध्यक्षतामा भएको छलफल निकै रचनात्मक...
३ मंसिर २०८२, मंगलवार ००:३९
काठमाडौँ। गायक मनिष विश्वकर्माले आफ्नो नयाँ गीत ‘बन्दीपुर बजारैमा’ सार्वजनिक गरेका छन् । अमेरिकाको कोलोराडोमा रेकर्ड गरिएको गीत नेपालकै ऐतिहासिक, सुन्दर र मौलिक इतिहास बोकेको बन्दीपुरको पर्यटन प्रवर्द्धनमा केन्द्रित छ । तनहुँको बन्दीपुर काठमाडौँ उपत्यकाबाहिर नेवार समुदायको मौलिक र ऐतिहासिक...
२ मंसिर २०८२, सोमबार ०४:३६
सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष...