EK Story

मलेशिया कर्निवल २०२५ बौद्ध इन्टरनेशनल स्कुल अत्तरखेलमा शुरु,

१४ मंसिर २०८२, शनिबार १०:१०

काठमाडौं।  मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो। मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे। यस...

भोलीदेखि चौथो मेयर रनिङ शिल्ड–२०८२ आयोजना हुँदै

१३ मंसिर २०८२, शुक्रबार २१:५४

काठमाडौं। ‘खेल तारकेश्वरको : सन्देश एकताको’ भन्ने मूल नारासहित भोलीदेखि चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो पालिका खेलकुद क्षेत्रमा राजधानीमै उत्कृष्ट रहेको बताउँदै आफूहरूले खेलकुदलाई अभिन्न...

‘नेपाल-भारत डिजिटल कोरिडोर’ अवधारणागत ढाँचा सार्वजनिक

१३ मंसिर २०८२, शुक्रबार २१:१६

काठमाडौं, नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च छाता संस्था कम्प्युटर एसोसिएसन नेपाल (CAN Federation) ले “नेपाल–भारत डिजिटल कोरिडोर”को अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ। दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई गति दिन, क्षेत्रीय नवप्रवर्तनलाई बढावा दिन र नेपाल–भारतलाई अग्रणी डिजिटल केन्द्रका रूपमा...

सरल नेपालको आयोजनामा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ हुँदै

१३ मंसिर २०८२, शुक्रबार २०:३६

‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान भन्ने उद्देश्यले राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ नवलपुरमा संचालन हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका...

बैंक, निर्माण सामग्री फर्म र घरधनी भेट्ने साझा मञ्च: घर निर्माण फेस्ट २०८२

१३ मंसिर २०८२, शुक्रबार १८:०४

काठमाडौं । घर निर्माण फाउण्डेसनद्वारा आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौस्थित भुकुटीमण्डपमा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करणको औपचारीक घोषणा आज भएको छ । आज काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा फाउण्डेसनले नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक...

मलेशिया कर्निवल २०२५, यही मंसिर १३ र १४ गते बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा आयोजना हुदै

१२ मंसिर २०८२, बिहीबार २०:१८

काठमाडौं।  मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा यही मंसिर १३ र १४ गते बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा आयोजना हुदैछ ।   मलेसिया कार्निवल २०२५ मा मलेसियाको स्वादिष्ट नास्ता परिकारहरूको प्रदर्शनीको साथसाथै यात्रा प्याकेजहरू, हस्तकला प्रदर्सनी, सैक्षिक जानकारी, इलेक्ट्रोनिक्स,...

कागेश्वरीको कर संकलन ठेक्कामा एक करोडको कर छलि

१२ मंसिर २०८२, बिहीबार १३:२३

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षका लागि कवाडी कर संकलनको ठेक्का राज एण्ड रिवाज सप्लायर्स प्रा.लि.लाई ४२ लाख रुपैंयामा दिएको थियो। तर ठेक्का लिएपछि कम्पनीका प्रोपाइटर कुन्दन सिंह ले सो कर संकलन अधिकारलाई इन्द्रेणी हाडर्वयर एण्ड सेनेटरीवेयर प्रा.लिलाई झण्डै...

आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स एनपीएलको प्ले अफ नजिक

१२ मंसिर २०८२, बिहीबार १०:५१

काठमाडौं। आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग- एनपीएलको प्ले अफ नजिक पुगेको छ। आजको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय चाैवालिस रनको लक्ष्य अठार ओभर दुई बलमा तीन विकेट मात्रै गुमाएर पुरा गरेपछि चौथो जित हाासिल...

टोखामा प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न,

११ मंसिर २०८२, बुधबार १९:०३

“काठमाडौं जिल्लामा आ.व. २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्ने टोखा नगरपालिका पहिलो” काठमाडौं । टोखा नगरपालिकाले प्रथम चौमासिकको सार्वैजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङगणमा गरिएको सार्वजनिक सुनुवाई काठमाडौं जिल्लाकै पहिलो भएको एक कर्मचारीले बताएका छन् ।...