Sports

मलेशिया कर्निवल २०२५, यही मंसिर १३ र १४ गते बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा आयोजना हुदै

११ मंसिर २०८२, बिहीबार २०:१८

काठमाडौं।  मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा यही मंसिर १३ र १४ गते बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा आयोजना हुदैछ ।   मलेसिया कार्निवल २०२५ मा मलेसियाको स्वादिष्ट नास्ता परिकारहरूको प्रदर्शनीको साथसाथै यात्रा प्याकेजहरू, हस्तकला प्रदर्सनी, सैक्षिक जानकारी, इलेक्ट्रोनिक्स,...

आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स एनपीएलको प्ले अफ नजिक

११ मंसिर २०८२, बिहीबार १०:५१

काठमाडौं। आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग- एनपीएलको प्ले अफ नजिक पुगेको छ। आजको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय चाैवालिस रनको लक्ष्य अठार ओभर दुई बलमा तीन विकेट मात्रै गुमाएर पुरा गरेपछि चौथो जित हाासिल...

क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

३ मंसिर २०८२, बुधबार १६:२७

तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ । काठमाण्डौ बुढानिलकण्ठ, चुनिखेल स्थित रोयल स्पोट्र्स पार्कमा शनिवार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले रास्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो । फाइनल...

बिराटनगर किंग्सलाई बलियो बनाउन नेपाल आइपुगे मार्टिन गुप्टिल र शुभम रञ्जने

२९ कार्तिक २०८२, शनिबार २१:५३

काठमाडौं, बिराटनगर किंग्सले आधिकारिक रूपमा दुई उच्च प्रोफाइल अन्तर्राष्ट्रिय क्रिकेटरहरू, न्यूजिल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल र अमेरिकी–भारतीय अल-राउन्डर क्रिकेटर शुभम रञ्जनेलाई नेपाल प्रिमियर लिग  ९एनपीएल० २०२५ सिजन-२ का लागि स्वागत गरेका छन्। ह्वाइट–बल क्रिकेटमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

२८ कार्तिक २०८२, शुक्रबार २१:२३

काठमाडौँ। डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ। डाबर नेपाल र सुदूरपश्चिम रोयल्स बीच बुधबार काठमाडौँमा सम्झौता भएको हो जस्मा डाबर रेड पेस्ट र डावर हनि सुदुरपश्चिम रोयल्सलाई समर्थन गर्दै जोडिने छन्।...

नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी हासिल गरेको छ

३१ आश्विन २०८२, शुक्रबार १४:३४

काठमाडौं, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। आईसीसीको आयोजनामा भएको पछिल्लो प्रतियोगितामा नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी उचालेको छ।   यो जितसँगै नेपाली क्रिकेटले आफ्नो गौरवमय यात्राको नयाँ अध्याय सुरु गरेको छ। नेपालले यसअघि सन् २०२३...

लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीको प्रायोजन

३० आश्विन २०८२, बिहीबार १४:०९

नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ। आगामी मङ्सिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो। बिहीबार आयोजक लुम्बिनी स्पोर्ट्स अवार्ड संयोजक चाहना शाह र...

पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ सफलतापूर्वक सम्पन्न

२५ आश्विन २०८२, शनिबार १८:०७

काठमाडौँ – नेपाल रोल बल संघद्वारा आयोजित विभिन्न विद्यालयको सहभागितामा पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ उत्कृष्ट प्रतिस्पर्धासहित सम्पन्न भएको छ । फरक फरक उमेर समूहका खेलाडिहरुले उत्कृष्ट प्रदर्शन गर्दै...

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई नेपाल प्रहरीले गर्याे सम्मान

२५ आश्विन २०८२, शनिबार ०४:२५

नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ । विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्  ।...