२४ असार २०८३, बुधबार ०३:१३
कालभैरब स्पोट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु सान्डा प्रो च्याम्पियनसिप–२०८३सम्पन्न भएको छ । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ६ वटा साण्डा प्रो इभेन्ट...
२४ असार २०८३, बुधबार ०३:०५
आयोजक केडिया ग्रुपले नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकेटिङ पार्टनरका रुपमा आईएमइ खल्ती लिमिटेडलाई अनुबन्ध गरेको छ । नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे...
२३ असार २०८३, मंगलवार ०२:३९
काठमाडौं। नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्। सरिनाले महिला क्रिएटिभ फमअन्तर्गत १८ वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन्। युकेको वोर्चेस्टरमा भएको प्रतियोगिताको उक्त स्पर्धामा सरिनाले २२.९...
१९ असार २०८३, शुक्रबार ०७:२५
तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । इन्डोनेसियामा भएको २२ औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो । सोही अवसरमा करातेका सन्तोष श्रेष्ठ, उसुका राजीव तामाङ र मुकेश पण्डितलाई...
१९ असार २०८३, शुक्रबार ०७:२३
काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले विश्व खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा बिहीबार नेपाल इन एसियन गेम्स रोड टु आइची–नागोया संवाद कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एसियाली खेलकुदमा स्वर्ण पदकसहित...
१९ असार २०८३, शुक्रबार ०७:१७
काठमाडौं । नेपालले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार...
१४ असार २०८३, आईतवार १७:३८
काठमाडौं। स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वल्र्ड गेम्समा सहभागी हुन जाने आफ्नो फुटबल टोलीलाई शुभकामनासहित बिदाई गरेको छ। फ्रान्स जाने टोलीमा साक्षत नेपाल, वाङदु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र...
७ असार २०८३, आईतवार १५:२२
काठमाडौं। नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी कोशिश श्रेष्ठले भारतको इन्टरनेसनल फाइट लिग (IFL) मा दिल्ली टिमको प्रतिनिधित्व गर्ने भएका छन्। भारतको पहिलो फ्रेन्चाइजमा आधारित एमएमए प्रतियोगिताका रूपमा परिचित IFL दक्षिण एशियामै तीव्र रूपमा लोकप्रिय बन्दै गएको कम्ब्याट स्पोर्ट्स प्लेटफर्म हो। इन्डियन प्रिमियर लिग...
१ असार २०८३, सोमबार १९:२२
काठमाडौं। नेपाल जित कुन–डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा सम्पन्न दोस्रो दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालले ९ स्वर्ण, ७ रजत र ९ कास्यसहित कुल २५ पदक...