२ आश्विन २०८२, बिहीबार २०:०६
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको...
१५ भाद्र २०८२, आईतवार ०६:३२
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल आजकै दिन अर्थात भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ आजदेखि स्थापनाको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो। आठौं बार्षिकोत्सवको...
३ भाद्र २०८२, मंगलवार ०७:५२
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त भएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो। यस अघि उनी निलम्बनमा थिए। उनको योग्यता माथि प्रश्न उठेपछि सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन...
२५ श्रावण २०८२, शनिबार १७:५७
सानिमा रिलायन्स लाईफको ‘ब्राभोएनुअल कन्क्लेभ २०८२’सम्पन्न, उत्कृष्ट सम्मानित एक आर्थिकवर्षको कार्यमूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामीवर्षको योजना तर्जुमा तथा उत्साहको कार्यक्रम सानिमा रिलायन्स ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न भएकोछ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेकाहुन्।...
३१ असार २०८२, मंगलवार १७:२६
काठमाडौं, अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिनु भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिनु भएको हो। हिजोको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ...
३१ असार २०८२, मंगलवार ०२:२४
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ। प्राधिकरणका अध्यक्ष...
२५ असार २०८२, बुधबार ०४:०५
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि जेठ १६ गते बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हालको...
१७ असार २०८२, मंगलवार १४:५२
काठमाडौँ, नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ। नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्वन्धमा हाल...
११ असार २०८२, बुधबार १५:१८
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (CEO) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन्। श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” ले “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” द्वारा सम्मान गरिएको हो।...