५ असार २०८२, बिहीबार २०:०५
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । ३७ औं वार्षिक साधारण सभाले आ.व. २०८०/०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ मा १०...
४ असार २०८२, बुधबार ०५:५५
काठमाडौं र। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकाका कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित सबै राष्ट्रसेवक तथा संगठित...
२६ जेष्ठ २०८२, सोमबार ०३:५७
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औँ वार्षिक साधारणसभा आज जेठ २६ गते बस्दैछ। साधारणसभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। कम्पनीले ७औँ वार्षिक साधारणसभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर...
१२ जेष्ठ २०८२, सोमबार ०३:११
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन...
११ जेष्ठ २०८२, आईतवार १६:५४
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने जेठ १४ गते अन्तिम दिन हो। कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ १६ गते बुक क्लोज गर्दैछ। जस अनुसार जेठ १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त...
१० जेष्ठ २०८२, शनिबार १७:०२
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोगबापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ। २०७७ साल चैत महिनामा कम्पनीको हाकिम चोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधि रहने गरी २० लाखको जीवन बीमा बीमालेख खरिद गरेका...
६ जेष्ठ २०८२, मंगलवार ०५:०९
यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक्ने अप्रत्याशित घटनाहरू वा क्षतिहरूका लागि वित्तीय सुरक्षा र सहयोग प्रदान गर्दछ । यसले नीति (पोलिसी) मा निर्भर रहेर विस्तृत दायराका मुद्दाहरूलाई समेटेको हुन्छ । नीति (पोलिसी)...
५ जेष्ठ २०८२, सोमबार १८:२०
काठमाडौँ – सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दालाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरुगरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहक वर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो। यस पुनर्जागरण अभियान ज्येष्ठ...
१ जेष्ठ २०८२, बिहीबार १६:२४
सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा-(१७ (क)को नियम अनुसार सञ्चालक समितिका सदस्य, आधारभूत सेयरधनीहरू, तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ। काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो कार्यक्रम बीमा प्राधिकरणका...