१ जेष्ठ २०८२, बिहीबार १६:२४
सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा-(१७ (क)को नियम अनुसार सञ्चालक समितिका सदस्य, आधारभूत सेयरधनीहरू, तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ। काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो कार्यक्रम बीमा प्राधिकरणका...
२४ बैशाख २०८२, बुधबार १२:३१
काठमाडौं। स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवा प्रदायकबाट गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए। नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो। अब मोबाइलबाटै सजिलै...
२३ बैशाख २०८२, मंगलवार ०७:०४
हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...
१७ बैशाख २०८२, बुधबार २१:४३
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सीस्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ। शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्यनेपाललाई २८ रनले पराजित गरेको हो। मुलकोट स्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको...
११ बैशाख २०८२, बिहीबार १९:५७
काठमाडौं। नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा...
३ बैशाख २०८२, बुधबार १०:०२
प्रभु इन्स्योरेन्स कम्पनीको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्। सोमबार सम्पन्न कम्पनीको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा दोहोर्याएको हो। प्रभु इन्स्योरेन्सको सञ्चालक समिति सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा र शान्ता गौतम चयन भए। सर्वसाधरण सेयर धनीका तर्फबाट...
२९ चैत्र २०८१, शुक्रबार १८:३२
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद...
१२ चैत्र २०८१, मंगलवार ०१:२८
काठमाडौँ – स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो। प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहनुभएको थियो ।...
९ चैत्र २०८१, शनिबार ०५:१५
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँबानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष श्री रतनलाल केडियाज्यूको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्ष ले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक...