Banking

सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

१३ भाद्र २०८२, शुक्रबार १६:५८

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७-१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा...

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Landmark Hotels And Resorts मा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध

८ भाद्र २०८२, आईतवार १४:२१

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Landmark Hotels And Resorts मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई...

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

६ भाद्र २०८२, शुक्रबार १८:४५

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरको लागि सम्झौता नविकरण भएको छ। कृषि विकास बैंकले गतवर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको थियो । बैंकले आज एक कार्यक्रममा आगामी वर्षका...

लाभांश क्षमतामा एभरेष्ट बैंक अगाडि, कुमारी र एनआईसी एशियाको क्षमता शून्य

३ भाद्र २०८२, मंगलवार १९:५०

काठमाडौं । पछिल्लो वित्तीय विवरणअनुसार नेपालका वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमतामा ठुलो भिन्नता देखिएको छ। एभरेष्ट बैंक उच्चतम ३८.२७ प्रतिशत क्षमतासहित अग्रस्थानमा आउँदा कुमारी बैंक र एनआईसी एशिया बैंकले भने शून्य प्रतिशत लाभांश क्षमता देखाएका छन्। शीर्ष स्थानमा रहेका बैंकहरू:...

आरबीबी मर्चेन्ट बैंकिङका दुई म्युचुअल फन्डको लाभांश घोषणा

३१ श्रावण २०८२, शनिबार १६:१३

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले सञ्चालन गरेको दुईवटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरिएको छ। मर्चेन्ट बैंकिङ सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–१ र आरबीबी म्युचुअल फन्ड–२...

ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर*

२९ श्रावण २०८२, बिहीबार १८:४४

ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र...

एनएमबि बैंकको नाफामा ४६ प्रतिशत वृद्धि

२६ श्रावण २०८२, सोमबार १९:१०

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै नाफा र प्रमुख सूचकांकमा उल्लेख्य वृद्धि हासिल गरेको छ। बैंकको प्रकाशित वित्तीय विवरण अनुसार, गत वर्षको खुद नाफा ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१...

नबिल बैंकको नाफामा १५ प्रतिशत वृद्धि, वितरणयोग्य नाफा झण्डै ५५ प्रतिशतले बढ्यो

२६ श्रावण २०८२, सोमबार १९:०१

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। बैंकको प्रकाशित वार्षिक वित्तीय विवरण अनुसार, गत वर्षको खुद नाफा १५.०१ प्रतिशतले बढ्दै ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक...

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई सिजि इन्टरनेट सेवामा विशेष छुट

२६ श्रावण २०८२, सोमबार १७:०६

एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५०० र संस्थागतरुपमा...