Sports

मिसन–२०२६को लक्ष्य तपाईहरुबाट पूरा हुने विश्वास छ, सदस्य–सचिव घिसिङ

१४ पुष २०८१, आईतवार २१:१२

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरेका छन्। राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेल पोषण कक्षाको समापन कार्यक्रमलाई आइतबार...

अर्सनालाई तेश्रो स्वर्ण

१३ पुष २०८१, शनिबार १५:५७

काठमाडौं, पुस १३ गते । वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् । अर्सनाले जितेको यो तेश्रो स्वर्ण हो । यसअघि अर्सनाले यु–१२ गल्र्स सिंगल्स र महिला...

नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक

१० पुष २०८१, बुधबार १७:२५

केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ। मङ्गलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो। कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो...

गजकेशर थामे अधिकारी मैत्रीपूर्ण फुटसल काठमाडौंमा शुरु

१० पुष २०८१, बुधबार ११:४६

काठमाडौं । मुख्य बसोबास धादिङ जिल्लाको साबिक मार्पाक गा.वि.स. रहेको थामे अधिकारी क्षेत्रीहरुको संस्था ‘ गजकेशर थामे अधिकारी कल्याण समाज ’ ले राजधानी काठमाडौंमा मैत्रीपूर्ण फुटसलको श्रृखला शुरुगर्ने भएको छ। मैत्रीपूर्ण फुटसल काठमाडौंको टोखा नगरपालिकास्थित भत्केको पुलमा रहेको फ्रेण्ड स्टार...

हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन

७ पुष २०८१, आईतवार १०:३७

काठमाडौं। न्युटनले प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । तार्केश्वर नगरपालिका ९ स्थित आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई २६–२४, २५–१४ र २६–२४ को सोझो सेटमा पराजित ग-यो। हिमरश्मिले जय मल्टिपल...

उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरद्धारा हार्दिक बधाई एवं शुभकामना व्यक्त

६ पुष २०८१, शनिबार १९:५०

नेपालको प्रथम नेपाल प्रिमियर लिग (NPL 2024) मा फाइनल म्याचको उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरले हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ।  साथै उपविजेता सुदुरपश्चिम् रोयल र लिगमा सहभागी अन्य सम्पूर्ण टीमलाई पनि बधाई दिनुभएको छ । नेपाली क्रिकेटको...

सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी बने NPLका सर्वोत्कृष्ट खेलाडी, ६२ लाखको ओमोडा इ-५ कार पाए

६ पुष २०८१, शनिबार १८:३६

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी बनेका सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले ६२ लाख मूल्यको ओमोडा इ-५ कार उपहार पाएका छन् ।   एनपीएलमा उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पुरस्कार रासी पाउँदा ऐरीले व्यक्तिगत तर्फ ६२ लाख मूल्यको कार...

जनकपुर बाेल्ट्सले उचाल्याे एनपिएलकाे उपाधि

६ पुष २०८१, शनिबार १७:१२

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उपाधि हात पार्न सफल भएको छ ।  आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउन सफल भएको हो । सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका...

हिमरश्मि र लालीगुराँस प्रिक्वाटरफाइनलमा

४ पुष २०८१, बिहीबार १७:०८

काठमाडौं, आयोजक हिमरश्मि नीलो र लालीगुराास नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । पहिलो खेलमा...