Sports

राखेपका नवनियुक्त सदस्यको स्वागत

२२ पुष २०८१, सोमबार ०९:००

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतबार स्वागत गरेको छ। पुस ९ गते मन्त्री परिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित...

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु

२१ पुष २०८१, आईतवार १४:२२

चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन...

विजय र एरिका एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी

२० पुष २०८१, शनिबार २१:१५

काठमाडौं। पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका हुन्। उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा तार्केश्वर नगरपालिकाको...

ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता

१९ पुष २०८१, शुक्रबार २१:१८

काठमाडौं । इ–स्पोट्र्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ। संघले शुक्रबार राजधानीको एलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै दोस्रो ई–स्पोट्र्स च्याम्पियनसिप आगामी फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना...

सोतोकान कराते टोली भारत प्रस्थान

१७ पुष २०८१, बुधबार १६:०२

काठमाडौं। खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३ औं संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२ सदस्यीय नेपाली कराते टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ। जनवरी ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा अमन राई, संयोग राई, सन्जिव वाइबा, सफल मगर, बादल लामा,...

मिसन–२०२६को लक्ष्य तपाईहरुबाट पूरा हुने विश्वास छ, सदस्य–सचिव घिसिङ

१४ पुष २०८१, आईतवार २१:१२

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरेका छन्। राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेल पोषण कक्षाको समापन कार्यक्रमलाई आइतबार...

अर्सनालाई तेश्रो स्वर्ण

१३ पुष २०८१, शनिबार १५:५७

काठमाडौं, पुस १३ गते । वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् । अर्सनाले जितेको यो तेश्रो स्वर्ण हो । यसअघि अर्सनाले यु–१२ गल्र्स सिंगल्स र महिला...

नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक

१० पुष २०८१, बुधबार १७:२५

केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ। मङ्गलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो। कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो...

गजकेशर थामे अधिकारी मैत्रीपूर्ण फुटसल काठमाडौंमा शुरु

१० पुष २०८१, बुधबार ११:४६

काठमाडौं । मुख्य बसोबास धादिङ जिल्लाको साबिक मार्पाक गा.वि.स. रहेको थामे अधिकारी क्षेत्रीहरुको संस्था ‘ गजकेशर थामे अधिकारी कल्याण समाज ’ ले राजधानी काठमाडौंमा मैत्रीपूर्ण फुटसलको श्रृखला शुरुगर्ने भएको छ। मैत्रीपूर्ण फुटसल काठमाडौंको टोखा नगरपालिकास्थित भत्केको पुलमा रहेको फ्रेण्ड स्टार...