२१ मंसिर २०८१, शुक्रबार १६:३३
अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२ औं किन्डर ओलम्पिक शनिबारदेखि हुने भएको छ । विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागितामा हुने कार्यक्रम तीन चरणमा हुने आयोजकका सल्लाहकार केदारमान...
२१ मंसिर २०८१, शुक्रबार १४:२४
सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको निष्कासनको प्रक्रियामा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका...
२१ मंसिर २०८१, शुक्रबार १४:०२
काठमाडौं। दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णाय गरेको राखेपका सदस्य–सचिव...
२१ मंसिर २०८१, शुक्रबार १२:३९
मातृभूमि स्कुलको आयोजनामा मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा जम्मा २७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा मातृभूमिका अंक गणित र विज्ञानका को–ओर्डिनेटर जयराम अधिकारीले जानकारी गराए । सिनियर ब्वाइज र गल्र्समा समान...
१८ मंसिर २०८१, मंगलवार १५:१९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिन पहिलो खेलमा विराटनगर किंग्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित दर्ता गरेको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरु भएको खेलमा विराटनगरविरुद्धको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको हो । सुदूरपश्चिमले...
१८ मंसिर २०८१, मंगलवार १२:२७
काठमाडौं, मंसिर १६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ देखि १२ वर्ष उमेरसूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यका सफल खेलाडी बनाउने आधार तयार गर्न सातै प्रदेशमा एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने भएको छ । नेपाली खेलकुदको इतिहासमै पहिलोपटक एन्थ्रोपोमेट्रिक...
१७ मंसिर २०८१, सोमबार १२:४३
नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँमा आज (आइतबार) आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड...
१५ मंसिर २०८१, शनिबार १६:३२
काठमाडौं । लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३...
१३ मंसिर २०८१, बिहीबार २३:४३
नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट टुको गल्र्स सिंगल्समा बिहीबार पहिलो भएकी छन् । सर्किट– १ मा पनि शिभाली पहिलो भएकी थिइन् । नेपाल टेनिस संघ र इमर्जिङ एथलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा शिभालीले अइसथ...