Market

टाटा कार्निभलमा कुनै पनि पुरानो गाडी दिएर नयाँ पन्च इभि र नयाँ टियागो इभिसंग साट्न सकिने

४ भाद्र २०८३, बिहीबार ०६:१८

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यहि बिहिबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ।  ४ भदौ देखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च इभि र नयाँ टियागो इभिसंग...

NADA Auto Show 2026 मा आधिकारिक रूपमा सार्वजनिक हुदै TATA Sierra.ev

४ भाद्र २०८३, बिहीबार ०२:३३

काठमाडौं। भारतीय बजारमा ऐतिहासिक सफलता हासिल गरेको बहुप्रतीक्षित Sierra.ev भदौ १० देखि १५ सम्म हुने नाडा अटो शो २०२६ मा नेपालमा आधिकारिक रूपमा सार्वजनिक हुँदैछ। भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि...

नेपालमा पहिलोपटक ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता’ आयोजना हुँदै

३ भाद्र २०८३, बुधबार ११:१८

निराज रानाभाट, काठमाडौं । नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता – २०२६’ आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् बाट स्वीकृति लिएर आयोजना गर्न लागिएको प्रतियोगिता २०८३ भदौ ६ गतेदेखि ९ गतेसम्म (तदनुसार अगस्ट २२...

Youth Innovation hub” र Youth 2 End TB Initiative

३ भाद्र २०८३, बुधबार १०:१०

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय स्थित जुनियर तथा युवा विभागमा मानवीय नवप्रवर्तन र युवा सहभागिता विषयक विशेष बैठक तथा छलफल सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालको सभापतित्वमा भएको बैठकमा IFRC नेपालका प्रमुख डेभिड फिसर, तदर्थ...

रेडक्रसका पूर्वअध्यक्ष थापासहित पाँच जना पदाधिकारी पक्राउ

२ भाद्र २०८३, मंगलवार १९:१०

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जिब थापा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वअध्यक्ष थापासहितका पदाधिकारीहरूलाई पक्राउ गरेको हो। रेडक्रसको जिम्मेवारीमा रहँदा अनियमितता गरेको भन्दै अनुसन्धान लागि ब्युरोले थापासहितका पदाधिकारीलाई पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार...

कृषि उद्यममा नयाँ सम्भावना खोज्दै आटी नेपालको दुईदिने सम्मेलन सम्पन्न

३१ श्रावण २०८३, आईतवार १९:१३

“कृषि उद्यममा नीतिगत सुधारको माग, ‘कृषि औद्योगिक ऐन’ देखि प्रविधिमैत्री कानुनसम्मको बहस” चितवन । कृषि उत्पादन बढाउने बहस लामो समयदेखि हुँदै आए पनि किसानलाई उद्योगी र कृषिलाई व्यवसायमा रूपान्तरण गर्ने नीतिगत आधार अझै कमजोर रहेको भन्दै कृषि उद्योगी तथा उद्यमीहरूले...

भदौ १ देखि एलपी ग्याँसको बिक्री/वितरण डिलरबाट नियमित, कालोबजारी रोक्न पाँचबुँदे व्यवस्था

३१ श्रावण २०८३, आईतवार १६:३१

काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण भदौ १ गते सोमबारदेखि नियमित प्रक्रियाअनुसार सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेतामार्फत हुने भएको छ। नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै ग्यास आवश्यक पर्ने उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे, पाण्डे समूहका पदाधिकारीहरूमा बहुमत, 

३० श्रावण २०८३, शनिबार २०:०३

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनबाट पाण्डे १८८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा युविका...

योग तथा प्राकृतिक चिकित्सक संघमा पुनः जनक बस्नेतको नेतृत्व

३० श्रावण २०८३, शनिबार १९:३८

काठमाडौं। योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालको १८औँ वार्षिक साधारणसभा तथा नवौँ महाधिवेशनले डा. जनकबहादुर बस्नेतलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, मातातीर्थस्थित जंगल महल वेलनेस रिसोर्टमा सम्पन्न महाधिवेशनले डा. बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।...

ताजा समाचार