१२ बैशाख २०८२, शुक्रबार ०८:०९
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम...
१० बैशाख २०८२, बुधबार १६:२७
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४००...
९ बैशाख २०८२, मंगलवार ११:२४
बैशाख, नेपाल डेरी एसोसिएसनको क्यालेन्डर प्रकाशन समितिका संयोजक एवं केन्द्रीय सदस्य मनोज कुमार यादवको अध्यक्षतामा नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यालय परिसरमा विगतको वर्षहरूमा जस्तै यसवर्ष २०८२ सालको टेबल क्यालेण्डर, नेपाल उद्योग वाणिज्यमा संघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका उपसभापति...
९ बैशाख २०८२, मंगलवार ०१:३०
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन्। नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा...
८ बैशाख २०८२, सोमबार १६:१९
काठमाडौं । खाद्य लागि कृषि अभियानले ‘जैविक कृषि जागरण यात्रा-२०८२’ गर्ने भएको छ। आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो ‘जैविक कृषि जागरण यात्रा’ गर्नेबारे जानकारी गराइएको हो। पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन्...
८ बैशाख २०८२, सोमबार ११:२४
काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गर्नुभएको छ। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै...
८ बैशाख २०८२, सोमबार ११:१४
दुबई। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले...
५ बैशाख २०८२, शुक्रबार ११:१०
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ‘स्वाद–उत्सव’ कार्यक्रम काठमाडौँ शाखामा २ हजार बढीले सहभागीता जनाएका छन् । होटल पौवाका अनुसार चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजित ‘स्वाद–उत्सव’मा...