Sports

उसु टोली बंगलादेश जाने

१४ आश्विन २०८१, सोमबार २०:४२

काठमाडौं,। प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली उसु टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।  अक्टोबर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले सान्सौं र थाउलोमा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा मनिराज राई,...

रोलर स्केटिङ टोली भारत जाने

७ भाद्र २०८१, शुक्रबार १८:०९

प्रथम इन्डिया नेपाल रोलर स्केटिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको पश्चिम बंगालस्थित नाडिया जाने भएको छ। अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा ज्ञान संस्कार इन्टरनेसनल स्कुलबाट रोज बडू, काश्भी भट्टराई, समन पाण्डे, स्लोक सेन थापा, समिरन...

नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोह, प्रदेशमन्त्रिको बधाई तथा सफल कार्यकालको शुभकामना दिने कार्यक्रम समापन 

१९ श्रावण २०८१, शनिबार १८:४७

नेपाल वादोरियो कराते डो संघका संस्थापक अध्यक्ष एवम् प्रदेश मन्त्री खानेपानी, उजा तथा सिचाई मन्त्री माननिय श्री श्याम बहादुर खड्का प्रमुख आतिथ्य दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो।  आज साउन १९ गते नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोहमा संघका संस्थापक...

सोतोकान कराते संघका १५ खेलाडिहरु च्याम्पियनसिपमा सहभागी भई स्वदेश फिर्ता

१४ श्रावण २०८१, सोमबार १४:५६

काठमाडौं । सोतोकान कराते संघका १५ खेलाडिहरु च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएका छन् । साउन ११ गते देखि १३ गतेसम्म कलकत्ताको नेता जी इन्डोर स्टुडियमा भएको इन्टरनेशनल कराते च्यालेन्ज च्याम्पियनसिपमा सहभागी भई नेपाल फर्किएका छन् । उनीहरुले आफ्नो राम्रो क्षमता प्रस्तुत...

नेपाल सोतोकान कराते संघ काठमाडौँ जिल्ला अध्यक्षमा शिवराम गिरी निर्वाचित

६ श्रावण २०८१, आईतवार २२:१५

काठमाडौँ ‍ – काठमाडौँ रामकोट स्थितमा रहेको नेपाल सोतोकान कराते संघ को दोस्रो अधिवेशन तथा निर्वाचन कार्यक्रम सम्पन्न भएको छ, नेपाल सोतोकान कराते संघ काठमाडौँ जिल्लाको दोस्रो अधिवेशनबाट अध्यक्षमा शिवराम गिरी निर्वाचित भएका छन्।   काठमाडौँको रामकोटमा भएको दोस्रो अधिवेशनमा...

यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी

५ असार २०८१, मंगलवार १९:५४

पेरिस, असार ४ गते । जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ । गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबिचको सहकार्यमा तयार भएको...

नेपाललाई पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश

३ असार २०८१, आईतवार १५:४१

काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट...

विश्वकप क्रिकेटमा विजयी सुरुआत गर्न सकेन ।

२६ जेष्ठ २०८१, शनिबार १८:२५

डालास, अमेरिका — नेपालले ट्वान्टी २० पुरुष विश्वकप क्रिकेटमा विजयी सुरुआत गर्न सकेन । अनुभवी म्याक्स ओ डडको अर्धशतकमा नेदरल्यान्ड्सले मंगलबार नेपाललाई ६ विकेटले पराजित गर्‍यो। डच टोलीले १ सय ७ रनको लक्ष्य ८ बल अगाडि नै १ सय ९ रन...

नेपाल ४ विकेटले विजयी, कप्तान रोहित पौडेलको शानदार शतकीय रन 

१५ बैशाख २०८१, शनिबार १८:५९

काठमाडौं। पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ।  शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो। नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।...