Sports

नेपाल प्रिमियर लिगको अक्सनमा सर्वाधिक खर्च गर्ने क्लब लुम्बिनी लायन्स

२२ आश्विन २०८१, मंगलवार ०८:३६

काठमाडौ। नेपाल प्रिमियर लिग (एनपीएल)को सहभागी आठ टोली मध्येको एक लुम्बिनी लायन्स हिजो भएको अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंस्थित होटल सोल्टीमा आयोजित  उक्त अक्सनमा लुम्बिनी लायन्सले  धेरै ८४ लाख...

खेलाडीलाई उपचार खर्च

२१ आश्विन २०८१, सोमबार २०:५६

काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुईजना कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । कल्याणकारी कोषबाट सहयोग पाउने खेलाडीहरुमा सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ पाएका छन। सिद्धिकी सडक दुर्घटना...

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

१९ आश्विन २०८१, शनिबार २३:२४

काठमाडौँ,असोज १९ः लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमानियुक्त गरेको छ । हिल्टन काठमाडौँमाआजआयोजित एक विशेषकार्यक्रममालुम्बिनीलायन्सले गौचनलाई नियुक्त गरेको हो । उक्तकार्यक्रममाक्रिकेटरहरु, खेलाडीहरु र पत्रकारहरु र खेल प्रेमीहरु उपस्थितथिए । यसबारे बोल्दै कोच गौचनले भन्नुभयो,“लुम्बिनीलायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको...

हिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्ण

१९ आश्विन २०८१, शनिबार २०:५९

हिमाल विष्ट र योङगी पौडेलले चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा शनिबार स्वर्ण जितेका  छन् । यु–१९ सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा योङगी पहिलो भएका हुन् । दुवै होप्स टेबलटेनिस एकेडेमीका  हुन् । भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस क्लबको हलमा भएको...

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

१९ आश्विन २०८१, शनिबार १९:००

चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ को पुरूषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई...

शम्भुले सिकागो म्याराथनमा दौड्ने

१९ आश्विन २०८१, शनिबार १४:४३

काठमाडौं। भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन्। अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । उमेरले ६३ वर्ष पुगिसकेका शम्भुले यसअघि विश्वका प्रतिष्ठित मध्ये लन्डन, बर्लिन,...

एसिया रग्बीमा नेपाल पराजित

१८ आश्विन २०८१, शुक्रबार १६:५६

काठमाडौँ – एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको पुरुषतर्फको खेलमा नेपाल बहराइनसँग ७–२७ को स्कोरमा पराजित भएको हो । प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो । यसअघि भएको...

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा, शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुने

१७ आश्विन २०८१, बिहीबार २१:४६

काठमाडौं। एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा...

कर्णाली याक्सले टिम नाम, लोगो र प्रशिक्षक सार्वजनिक

१७ आश्विन २०८१, बिहीबार २१:०८

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी ८ क्लबको...