४ पुष २०८१, बिहीबार १८:१७
काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) सँगको सहकार्यमा पोखरामा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य साना तथा मझौला उद्यम (एसएमई) र पर्यटन क्षेत्रका व्यवसायलाई प्रोत्साहित गर्दै उनीहरूको व्यवसाय वृद्धि...
४ पुष २०८१, बिहीबार १४:३०
नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान...
३ पुष २०८१, बुधबार ०६:५८
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल...
२ पुष २०८१, मंगलवार १६:०४
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले मंगलबार आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले...
२ पुष २०८१, मंगलवार ११:४१
काठमाडौं। नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको हो। आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख...
३० मंसिर २०८१, आईतवार १४:१०
काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राष्ट्र महिला एसिया–प्यासिफिक डब्ल्यूईपी अवार्ड २०२४ प्राप्त गर्दै लैङ्गिक समानता र समावेशीकरणको क्षेत्रमा आफ्नो नेतृत्व स्थापित गरेको छ। यो अवार्ड बैङ्कले कार्यस्थलमा लैङ्गिक समावेशीता प्रवर्द्धन गर्ने प्रयासलाई सम्मानस्वरूप प्रदान गरिएको हो। संयुक्त राष्ट्र महिला र ग्लोबल...
२७ मंसिर २०८१, बिहीबार १५:२३
ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।...
२२ मंसिर २०८१, शनिबार १४:०८
सानिमा बैंकको २०औ अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन, नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा...
१९ मंसिर २०८१, बुधबार १५:०७
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस...