२२ पुष २०८१, सोमबार २१:३७
नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नुपर्ने धारणा राख्नु भयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको...
२० पुष २०८१, शनिबार १४:०९
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौड्याल पुनः निर्वाचित भएका छन् । नबिल बैंकका अध्यक्ष समेत रहेका पौड्याल दोस्रो कार्यकालका लागि सीबीफीनको नेतृत्वमा चयन भएका हुन् । बैंकिङ क्षेत्रका अनुभवी व्यक्ति मानिने पौड्यालले यसअघि...
१९ पुष २०८१, शुक्रबार १९:१८
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो अठारौं वर्ष पूरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंसहित क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, बुटवल र कोहलपुरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी...
१९ पुष २०८१, शुक्रबार १५:३८
काठमाडौं। कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकको सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई लाभांश...
१९ पुष २०८१, शुक्रबार १४:०२
७५७ व्यक्तिद्वारा रक्तदान* ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले मुलुकका सातवटै...
१९ पुष २०८१, शुक्रबार १०:१९
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी...
१८ पुष २०८१, बिहीबार २२:२५
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन...
१८ पुष २०८१, बिहीबार १९:१४
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक (डिजिटल डिसेम्बर) अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरूबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा...
१८ पुष २०८१, बिहीबार १४:४९
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाको इकाईहरु बाँडफाँट सम्पन्न भएको छ। निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले आज बिहान लाजिम्पाट,...