Sports

शिभाली र स्वराह सेमिफाइनलमा

५ मंसिर २०८१, बुधबार ०५:२४

नेपालकी शिभाली गुरुङ र स्वराह थापा इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शिभालीले भारतकी सौन्दर्या जैशवाललाई ६–० र ६–० ले सहजै पराजित  गरिन् । स्वराह र भारतकी नयिम...

टिआईए बास्केटबलको उपाधि भ्याली पब्लिक र ग्रीनल्याण्डलाई

४ मंसिर २०८१, मंगलवार १७:१४

काठमाडौं । १६ औं संस्करणको टिआईए अन्तर स्कुल बास्केटबलमा गल्सतर्फ भ्याली पब्लिक र ब्वाइजतर्फ ग्रीनल्याण्डले उपाधि जितेका छन्। बुढानीलकण्ठस्थित टिआइएको कोर्टमा भएको फाइनल खेलमा गल्सतर्फ भ्याली पब्लिकले एनसीसीएसलाई २९–२३ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा...

एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध

४ मंसिर २०८१, मंगलवार १६:५२

काठमाडौं । आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतिक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा...

नेपालले अफगानिस्तानलाई २–० गोलले पराजित

१ मंसिर २०८१, शनिबार २२:४०

काठमाडौं । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ। ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा शनिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले पराजित गरेको हो। नेपालको जितमा जितेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा...

लुम्बिनी लायन्सको जर्सीको सार्वजनिक लुम्बिनीको मायादेवी मन्दिरबाट

१ मंसिर २०८१, शनिबार १७:५८

काठमाडौं। लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्।  लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय...

मनास्लु स्कुलमा वाटर कलर डेमोस्ट्रेसन सम्पन्न

१ मंसिर २०८१, शनिबार १७:०१

काठमाडौं । नयाँ बजार, सोह्रखुट्टेको मनास्लु पब्लिक उच्च माध्यमिक विद्यालयमा वाटर कलर डेमोस्ट्रेसन सम्पन्न भएको हो। मनास्लु विद्यालयको आयोजनामा भएको सो कार्यक्रममा काठमाडौँका नौ विद्यालयबाट करिब सय भन्दा बढि विद्यार्थी सहभागिता रहेको थियो। सो कार्यक्रममा अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटीका संस्थापक...

नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट, सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सर

३० कार्तिक २०८१, शुक्रबार १९:१७

काठमाडौं । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा...

चितवन राइनोजले बोपारालाई अनुबन्ध गरेको

३० कार्तिक २०८१, शुक्रबार ११:४८

काठमाण्डौ – इंग्ल्यान्डका अलराउण्डर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । उनलाई चितवन राइनोजले अनुबन्ध गरेको हो । चितवनले पाँचौं विदेशी खेलाडीका रुपमा बोपारालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । चितवनले यसअघि दक्षिण अफ्रिकाका...

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा महानायक राजेश हमाल

२८ कार्तिक २०८१, बुधबार २०:५५

काठमाडौं, लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलकालागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ।  सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो । नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शतिmशाली...