५ असार २०८१, मंगलवार १९:५४
पेरिस, असार ४ गते । जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ । गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबिचको सहकार्यमा तयार भएको...
३ असार २०८१, आईतवार १५:४१
काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट...
२६ जेष्ठ २०८१, शनिबार १८:२५
डालास, अमेरिका — नेपालले ट्वान्टी २० पुरुष विश्वकप क्रिकेटमा विजयी सुरुआत गर्न सकेन । अनुभवी म्याक्स ओ डडको अर्धशतकमा नेदरल्यान्ड्सले मंगलबार नेपाललाई ६ विकेटले पराजित गर्यो। डच टोलीले १ सय ७ रनको लक्ष्य ८ बल अगाडि नै १ सय ९ रन...
१५ बैशाख २०८१, शनिबार १८:५९
काठमाडौं। पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ। शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो। नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।...
४ चैत्र २०८०, आईतवार ०९:५४
काठमाडौं । काठमाडौंको किर्तिपुर नगरपालिकामा प्रथम खुल्ला पुरुष मेयरकप फुटसल प्रतियोगित सम्पन्न भएको छ । चैत १ देखि शुरु भएको प्रतियोगिता ३ गते सम्पन्न भएको हो । प्रतियोगितामा काठमाडौं उपत्यकाका २० वटा टिम सहभागी भएका खेलकूल संयोजक ज्ञानेन्द्र महर्जनले जानकारी...
१६ फाल्गुन २०८०, बुधबार ०९:१८
नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अब नेपालले भोलि उपाधीका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। ५ पटकको विजेता एवं साविक विजेता समेत...
२९ माघ २०८०, सोमबार ०६:३०
काठमाडौं। बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न भएको छ। शनिबार दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर–२३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको छ। चिनियाँ राजदुतावास, नेपाल...
२४ आश्विन २०८०, बुधबार १८:३६
काठमाडौँ । नेपालले घरेलु मैदानमा बिहीबार लोओसविरुद्ध खेल्दै विश्वकप छनोट यात्रा शुरू गर्दैछ । नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेलको अघिल्लो दिन अर्थात् आज बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो...
२८ असार २०८०, बिहीबार ०१:१६
साडियो माने: "मैले भोकको प्रतिरोध गरें, मैले खेतमा काम गरें, म युद्धहरू बाँचें, मैले खाली खुट्टा फुटबल खेलें, मसँग शिक्षा थिएन र अरू धेरै कुराहरू थिए, तर आज मैले फुटबलबाट कमाएको पैसाले मेरा मानिसहरूलाई मद्दत गर्न सक्छु। "मैले विद्यालय, अस्पताल...