Sports

ईतिहास रच्दै अर्जेन्टिना, तिन दशक पछि तेस्रो पटक विश्वकप फुटबल विजेता बन्न सफल

४ पुष २०७९, सोमबार ०९:०६

ईकोनोमिक खबर,काठमाडौं । अतिनै रोमान्चक खेलका साथमा गोल ३-३ को बराबरी पश्चात फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै  दक्षिण अमेरीकी राष्ट्र अर्जेन्टिना तिन दशक पछि तेस्रो पटक विश्वकप फुटबल विजेता बन्न सफल भएको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक...

मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा

२९ मंसिर २०७९, बिहीबार ०८:५६

ईकोनोमिक खबर, काठमाडौं । पूर्वविजेता फ्रान्स कतार विश्वकप फुटबलको फाइनलका प्रवेश गरेको छ । बिहीबार विहान ००ः४५ मा भएको खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।  अब आईतबार फ्रान्सले अर्को कडा प्रतिस्पर्धी तथा पूर्वविजेता अर्जेन्टिनाको सामना गर्नेछ...

पारस खड्काद्धारा खेलकुदका सामाग्री हस्तान्तरण

१० मंसिर २०७९, शनिबार २२:०५

ईकोनोमिक खबर, काठमाडौं। हेल्प फर ह्युमानिटी नेपालले युवा पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पासँगको सहकार्यमा क्रिकेट किट वितरण गरेको छ।  नेपाली क्रिकेट टीमका पुर्व कप्तान पारस खड्काले सुदरपश्चिम दार्चुलाका अभिजीत अ‍ैरेलाई क्रिकेट किट हस्तान्तरण गरेका हुन।  क्रिकेट खेलप्रति लगाव रहेको तर...

शुरुवातमा खराब प्रदर्शनले गर्दा नेपाल १८ रनले पराजित

२२ माघ २०७६, बुधबार १९:०२

ईकोनोमिक खबर, काठमाडौं। आईसीसी विश्वकप लिग २को आजको खेलमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सवै विकेट गुमाउँद १७९ रनमा समेटिन पुग्यो । ओमानविरुद्धको एक दिवसीय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । टस हारेर पहिला...

एसिसी १९ बर्षमुनीको इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

२४ असार २०७६, मंगलवार १७:०७

ईकोनोमिक खबर, काठमाडौं। एसीसी १९ बर्षमुनिको इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको विजेता बन्यो । हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ ।...

नेपाल, एसीसी १९ वर्ष मुनीको क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

२३ असार २०७६, सोमबार २३:०७

ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल, एसीसी १९ वर्ष मुनीको पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज विहान किन्रारा ओभल मैदानमा आयोजक मलेसियालाई ७ विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । मलेसियाले दिएको ८८ रनको चुनौती नेपालले १५...

एसीसी १९ वर्ष मुनीको इस्टर्न रिजन क्रिकेटमा नेपाल समुह विजेता

२० असार २०७६, शुक्रबार १९:०७

मलेसियामा जारी एसीसी १९ वर्ष मुनीको इस्टर्न रिजन क्रिकेटमा नेपाल समुह विजेता बनेको छ । यस अघि नै सेमिफाइनलमा स्थान बनाएको नेपालले आज समुह चरणको अन्तिम खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको...

विश्वकप क्रिकेटमा आजको खेल पाकिस्तान बंगलादेश विरुद्ध ब्याटिङमा

२० असार २०७६, शुक्रबार १८:०७

आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान बंगलादेश विरुद्ध ब्याटिङ गरिरहेको छ। लड्समा टस जितेर पहिला ब्याटिङ गरिरहेको पाकिस्तानले खेलिरहेको छ। बंगलादेश सेमिफाइलनको यात्राबाट बाहिरीसकेको छ भने पाकिस्तान झिनो आशासहित मैदान उत्रिएको छ। आजको खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध चमत्कारिक जित निकाल्न सके...

उपराष्ट्रपति पुनद्धारा चौका प्रहार

१८ बैशाख २०७६, बुधबार ०७:०५

ईकोनोमिक खबर, काठमाडौं। मनमोहन स्मृति क्रिकेट केन्द्रद्धारा आजदेखि शुरु अण्डर १६ अन्तर प्रदेशिय क्रिकेट खेलको उद्घाटन कार्यक्रममा क्रिकेटको ब्याटिङ्गद्धारा उपराष्ट्रपति नन्द किशोर पुनबाट शुभारम्भ गरीयो। बलिङ्गमा नेकपाका घनश्याम भुषाल र फिल्डिगंमा जिवनराम श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, राम कुमारी झाँक्री लगायत...

ताजा समाचार