Banking

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

२४ आश्विन २०८१, बिहीबार १९:५०

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो । कोषमा ग्लोबल आइएमई...

*ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा

१८ आश्विन २०८१, शुक्रबार १०:०४

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी...

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन

१७ आश्विन २०८१, बिहीबार २१:०९

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिनेछ । बैंकको सेवाका...

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

१७ आश्विन २०८१, बिहीबार १२:३३

श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । 'यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर...

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा राष्ट्रिय वाणिज्य बैंकद्वारा २ करोड आर्थिक सहयोग

१५ आश्विन २०८१, मंगलवार २०:३८

देशका विभिन्न भूभागमा हालै भएको अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुवानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस विपद्को घडीमा प्रभावित नागरिकहरूको तत्काल राहत, उद्दार र पुनःस्थापनाका लागि राष्ट्रको एकजुटको आवश्यकतालाई मनन गर्दै प्रधानमन्त्री दैवी प्रकोप...

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

१४ आश्विन २०८१, सोमबार २३:४५

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् ।  उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले...

स्ट्यान्डर्ड चाटर्ड बैंक र एसियाली विकास बैंक (एडीबी)को छिमेक लघुवित्तीय संस्थासँग साझेदारी

१४ आश्विन २०८१, सोमबार २१:१४

स्ट्यान्डर्ड बैंकले एडीबीको सहकार्यमा छिमेक लघुवित्तीयसँग सम्झौता गरेको हो । सोमबार भएको सम्झौतापत्र हस्ताक्षर समारोहमा एडीबीका कन्ट्री डिरेक्टर अर्नाउड कौकोइस, छिमेक लघुवित्तीय संस्था का प्रमुख कार्यकारी अधिकृत दीपकनिधि तिवारी, स्ट्यान्डर्ड चाटर्ड बैंकका  प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारलगायतको उपस्थिति थियो । उक्त...

राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफरबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

१२ आश्विन २०८१, शनिबार २०:१७

काठमाडाैं। निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच बैदेशिक रेमिटान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको छ। यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट भुक्तानी तथा फर्स्यौट बिभागका प्रमुख ऋषिराम...

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

११ आश्विन २०८१, शुक्रबार १८:३९

काठमाण्डौं। सानिमा बैंकले ग्राहकहरुका लागि बडादशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नुहुनेछ।  ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी...