Market

सालपा विकास बैंकको आईपीओ सर्वसाधारणमा बुधवार जारी हुदै, कम्पनीको समग्र अवस्था कस्तो छ?

१६ पुष २०८२, बुधबार ०९:४६

काठमाडौं। सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये यसअघि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसकेको छ । मंसिर २५ गतेदेखि २९ गतेसम्म वैदेशिक...

नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरवीच समझदारी

१५ पुष २०८२, मंगलवार १९:११

काठमाडौं । नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान कभर प्राइभेट लिमिटेडबीच समझदारी भएको छ। सोमबार काठमाडौंमा भएको रणनीतिक साझेदारी पत्र हस्ताक्षरमा प्राविधिक विशेषज्ञतालाई शैक्षिक उत्कृष्टतासँग एकीकृत गर्ने...

डा. हेम राज शर्माले एनआरएनए कार्यक्रमलाई  जापानमा सम्बोधन गर्ने

१५ पुष २०८२, मंगलवार १०:४४

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले जापानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ जापानका अनुसार, उनले जनवरी ४ तारिख टोकियोमा आयोजना हुने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने छन्। डा. शर्माले करिब...

पशुपतिनाथ क्षेत्रको दीर्घकालीन संरक्षण र सुव्यवस्थाका लागि सरोकारवालाबीच संयुक्त बैठक

१५ पुष २०८२, मंगलवार १०:४३

काठमाडौं। पशुपति क्षेत्रको समग्र व्यवस्थापन, संरक्षण तथा सुव्यवस्थालाई अझ प्रभावकारी र दीर्घकालीन बनाउनका लागि पौष १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री अनिलकुमार सिन्हाज्यूसँग एक महत्वपूर्ण संयुक्त छलफल सम्पन्न भएको छ। उक्त छलफलमा श्री पशुपतिनाथ अर्चना सुव्यवस्था प्रतिष्ठान तथा पशुपतिनाथ...

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

१३ पुष २०८२, आईतवार १५:२२

जनकपुरधाम। मधेश प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, नेप्से ४७ अंकले बृद्वि

१३ पुष २०८२, आईतवार १३:२६

काठमाडौं । काठमाडौ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै सेयर लगानीकर्ता पनि उत्साहित भएका छन्। राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रका कारण निराश लगानीकर्ता नयाँ राजनीतिक शक्तिको मिलनले आशावादी बनेका हुन्। संसयपूर्ण राजनीतिक वातावरण सकारात्मक दिशातर्फ...

स्वरोजगार लघुवित्तको १७औँ एजीएम माघ ३ गते, १५% लाभांश प्रस्ताव

१२ पुष २०८२, शनिबार ०७:४०

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले आफ्नो १७औँ वार्षिक साधारण सभा (एजीएम) आगामी माघ ३ गते आयोजना गर्ने भएको छ। सभा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा बिहान ११ः३० बजे देखि सुरु हुनेछ। संस्थाको पौष ४ गते बसेको सञ्चालक समितिको...

Driving Smiles Forward: Nammi Welcomes Children from Sahara International Nepal Children’s Home

११ पुष २०८२, शुक्रबार २२:१८

Kathmandu- Nammi, a growing name in Nepal’s automotive sector, warmly welcomed children from Sahara International Nepal Children Home to its showroom as part of its ongoing Corporate Social Responsibility (CSR) initiatives. The visit was planned to create a joyful and...

नागरिक लगानी कोषको पुस ३० मा साधारणसभा हुदै 

११ पुष २०८२, शुक्रबार १७:४२

काठमाडौं । नागरिक लगानी कोषको पुस ३० गते ३१ औं वार्षिक साधारणसभा हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो। साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र...