EK Story

स्केटिङ तथा स्केट बोर्डिङ संघले गर्यो खेलाडी सम्मानित:

२ पुष २०८२, बुधबार १९:१६

काठमाडौं। यसैबीच पत्रकार सम्मेलनअघि माल्दिभ्समा सेप्टेम्बर ४ देखि ६ तारिखसम्म भएको अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिताका पदक विजेतासहित सहभागी खेलाडीलाई स्केटिङ तथा स्केट बोर्डिङ संघले सम्मान गरेको छ। उक्त प्रतियोगितामा कांस्य पदक जितेकी प्रिशा खाँडसहित सहभागी रोज बडू, जून बडू, काश्वी भट्टराई,...

काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन

२ पुष २०८२, बुधबार १९:११

काठमाडौं। टीआईए, दीक्षालय, आयोजक काष्ठमण्डप विद्यालय, वेदव्यास र रातो बंगला तेश्रो काष्ठमण्डप कपमा बुधबार च्याम्पियन बनेका छन्। बास्केटबलको ब्वाइजमा टीआईए र गल्र्समा दीक्षलय पहिलो भए । फुटसलको जुनियर ब्वाइज यु–१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गल्र्समा रातो बंगलाले उपाधि...

सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित

२ पुष २०८२, बुधबार १५:१२

काठमाडौं। नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा...

उज्यालो नेपाल पार्टीद्वारा रुपन्देहीमा २१ सदस्यीय जिल्ला समिति गठन

२ पुष २०८२, बुधबार १४:२०

रुपन्देही। नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) ले बुटवलको देवासिद्ध चोकमा आज आयोजित औपचारिक कार्यक्रममार्फत २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार अभियानअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा उस्मान अलीलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। जिल्ला समितिको सहसंयोजकमा शिव...

यसबर्ष भित्रिए साढे १० लाख पर्यटक, भारतीय पर्यटकको संख्या उच्च

२ पुष २०८२, बुधबार १२:४८

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म (२०८१ पुस १७ देखि २०८२ मंसिर १४ गतेसम्म) को अवधिमा १० लाख ६० हजार २६९ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार यो अवधिमा विभिन्न...

आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव–२०८२ आयोजना हुने

२ पुष २०८२, बुधबार ११:१०

काठमाडौं- पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ। अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई लक्षित गर्दै रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड...

नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

२ पुष २०८२, बुधबार १०:२६

काठमाडौं। नेपाल सरकार र एसियाली विकास बैंकबीच Strengthening Public Finance Management and Devolved service Delivery Program को Subprogram 2 लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई...

सल्यानकोट–बेसीसम्म त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न

२ पुष २०८२, बुधबार ०४:१६

त्रिपुरासुन्दरीको उत्पत्ति हिन्दू ग्रन्थहरूमा वर्णित शक्तिपीठ कथासँग जोडिएको छ। किंवदन्ती अनुसार, सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’मा त्रिपुरासुन्दरी उत्पत्ति भएकी मानिन्छिन्। स्थानीय लोककथामा भनिएजस्तै, वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा आफू रहेको स्थान देखाइदिएपछि मात्र यो मन्दिरको स्थापना भएको हो।...

सिङ्गापुरमा नेपाली स्वादको पहिचान बनाउँदै भिम गुरुङको सिङ्गापुर क्याफे, पहिलोपटक थकाली खाना र ढिडोको सुरुवात

१ पुष २०८२, मंगलवार १९:२४

सिङ्गापुर। सिङ्गापुरमा नेपाली समुदाय मात्र होइन, विभिन्न मुलुकका खानाप्रेमीहरूका बीच ‘Singapore Cafe’ नेपाली स्वादको प्रमुख र विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जोओ सेन रोडस्थित गोर्खा क्याम्प नजिकै रहेको यो क्याफेले नेपालकै घरायसी स्वाद र आत्मीय वातावरण प्रदान गर्दै...