२८ श्रावण २०८२, मंगलवार १९:२५
काठमाडौं। म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई...
२७ श्रावण २०८२, सोमबार २१:५६
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले आफ्नो विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गर्दै २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान गरेको छ। सङ्घले स्थापना कालदेखि पर्यटक यातायात कार्यविधि–२०६८ ल्याउन, इन्धन खपत मिलानको व्यवस्था...
२७ श्रावण २०८२, सोमबार २०:३५
काठमाडौं-संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार एक पत्रकार सम्मेलन गरी हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ को आयोजना सम्बन्धी जानकारी गराएको छ। सम्मेलन यही भदौ २ र ३ गते (अगस्ट १८ र १९, २०२५) काठमाडौंको सोल्टी होटलमा हुने...
२७ श्रावण २०८२, सोमबार १६:५६
काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत...
२७ श्रावण २०८२, सोमबार १२:२८
लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् । एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको छ । एनआरएनए...
२७ श्रावण २०८२, सोमबार ०१:३०
काठमाडौं। स्पार्कल इन्टर्टेनमेन्टको आयोजनामा हुने “मिस एण्ड मिसेस युनिभर्सल सिजन ४”को आवेदन खुला गरिएको छ। सिजन ४ को पहिलो अडिसन शनिबार सम्पन्न भएको छ भने दोस्रो अडिसन साउन ३१ गते हुने तय भएको छ। पहिलो अडिसनमा टिकटकर तथा सामाजिक अभियान्ता...
२६ श्रावण २०८२, आईतवार ११:११
काठमाडौं। भोलि साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुने भएको छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्ट्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती...
२५ श्रावण २०८२, शनिबार १९:५३
काठमाडौँ। नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीजको संयुक्त आयोजनामा शुक्रबार “ब्रिजिङ टुरिज्म एण्ड आईटी : टुवार्ड्स अ कमन अन्डरस्ट्यान्डिङ” शीर्षकको कार्यशाला सम्पन्न भएको छ। बोर्डको सभाहलमा आयोजित उक्त कार्यक्रममा पर्यटन र सूचना प्रविधि क्षेत्रबीचको...
२४ श्रावण २०८२, शुक्रबार १०:२२
काठमाडौं, दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. र अन्य यातायात व्यवसायीहरूले फोर्स कम्पनीको गाडी खरिदपछि निरन्तर प्राविधिक समस्या देखिँदा व्यवसाय नै गुमाउनुपरेको भन्दै आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.सँग तत्काल क्षतिपूर्ति माग गरेका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव देवान...