EK Story

खेलकुद मन्त्री गुप्ताद्वारा आइओएफटिसीको औपचारिक उद्घाटन

२४ पुष २०८२, बिहीबार ०९:४०

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन्। तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो...

देशलाइ सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजीटल नेपालको रोडम्याप, सन्चारमन्त्री

२२ पुष २०८२, मंगलवार १८:५६

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाइ सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजीटल नेपालको रोडम्याप भएको वताउनु भएको छ । काठमाडौँमा आयोजित सेपिङ नेपाल डिजिटल फ्युचर अन्तरगत एआई पोलीसी एण्ड इन्डस्ट्री ग्रोथः सम्बन्धि छलफल कार्यक्रममा मन्त्री खरेलले डिजिटल नेपालको...

रास्वपा बारा–४ मा टिकट विवाद चर्कियो, मोहन शर्मा लामिछाने वैकल्पिक उम्मेदवारको रूपमा अगाडि

२१ पुष २०८२, सोमबार ११:३२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बारा निर्वाचन क्षेत्र नं. ४ को उम्मेदवारीलाई लिएर विवाद चर्किँदै गएको छ। मधेस प्रदेश पर्यटनका प्रमुख अभियन्ता मोहन शर्मा लामिछाने र सिमरामा रहेको पाँचतारे होटलका सञ्चालक व्यवसायी इच्छा बहादुर वाग्ले यतिबेला रास्वपा भित्र प्रमुख...

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैटौँ अधिवेशन सम्पन्न, भूपेन्द्र थापा पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

२० पुष २०८२, आईतवार ११:२३

धनगढी । नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैटौँ अधिवेशन तथा उद्घाटन समारोह सुदूरपश्चिम प्रदेश अध्यक्ष भूपेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष माननीय धर्मराज पाठक प्रमुख अतिथि तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका...

संकल्प लामिछाने र समिक्षा अधिकारीको ‘ भित्तै बस्यो माकुरो ’ सार्वजनिक ( भिडियो सहित )

१९ पुष २०८२, शनिबार १९:५७

चितवन। संकल्प लामिछाने र गायिका समिक्षा अधिकारीको आवाज रहेको ‘ भित्तै बस्यो माकुरो ’ ठ्ट्यौली गीत सार्वजनिक भएको छ । उक्त गीतको थेगो नारायण बाबु नेपाल र अर्जुन श्रेष्ठको हो, भने गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयमको रहेको छ...

ईक्यान चुनावमा सुरज सिलवालले गरे सचिव पदमा उम्मेदवारी घोषणा

१८ पुष २०८२, शुक्रबार ०८:५७

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय निर्वाचनको मिति सार्वजनिक भएसँगै संघभित्र चुनावी सरगर्मी बढेको छ । यही पुस २८ गते हुने निर्वाचनका लागि विभिन्न पदमा व्यवसायीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैक्रममा हाल इक्यानको केन्द्रीय सदस्य रहेका सुरज...

निरुता राई र कैलाश कठायतको ‘हिमाली भेगैमा’ सार्वजनिक

१८ पुष २०८२, शुक्रबार ०८:४४

काठमाडौँ। प्रतिभाशाली गायिका निरुता राईको नयाँ म्युजिक भिडियो ‘हिमाली भेगैमा’ सार्वजनिक भएको छ। उक्त गीतमा बसन्ती लामाको शब्द र संगीत तथा सुन्दर लामाको एरेन्ज रहेको छ। उक्त गीतको म्युजिक भिडियो गायिका स्वयं निरुता राईकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ।...

निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

१७ पुष २०८२, बिहीबार २०:०१

काठमाडौँ । नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा...

परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च बनाउन सरकारलाई आग्रह गर्ने उद्देश्यले अगाडि बढ्दैछ, – अध्यक्ष ढकाल

१७ पुष २०८२, बिहीबार १६:५०

काठमाडौं। भदौ २३ र २४ को जेन जी आन्दोलन पछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च बनाउन सरकारलाई आग्रह गर्ने उद्देश्यले करिब दुइ महिना अघि यही ठाउँमा हामीले राष्ट्रिय आर्थिक बहस भाग दुई कार्यक्रम आयोजना गरेका थियौँ ।...