४ माघ २०८२, आईतवार २१:०९
काठमाडौं- नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन्...
३ माघ २०८२, शनिबार २१:१२
काठमाडौं। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान, नेपालबीच सहमति भएको छ। सिंहदरबारमा आज सम्पन्न वार्तापछि महाभियानले अघि सारेका २७ बुँदे मागमा दुवै पक्षबीच सहमति जुटेको हो। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको वार्तामा सरकारका तर्फबाट सञ्चार तथा...
३ माघ २०८२, शनिबार १०:०६
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ। आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको एकताको महाधिवेशन स्टेरिङ कमिटीमा कुरा नमिल्दा मार्च महिनाका लागि सारिएको हो। गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा महेश...
३ माघ २०८२, शनिबार ०९:३४
चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताउनु भएको छ। चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटन गर्ने क्रममा...
३ माघ २०८२, शनिबार ०८:४२
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा...
३ माघ २०८२, शनिबार ०८:२३
चितवन। केही मानिसहरु जीवनमा सुरक्षित रोजगारी र नियमित तलबलाई नै प्राथमिकता दिन्छन्। तर इभान गिरी त्यस्ता व्यक्ति हुन् जसले जीवनमा जोखिमलाई चुनौती मानिदिएर आफ्नै क्षमता र सपना पछ्याउने निर्णय गरे। दक्षिण कोरियामा मासिक ३ लाखरुपैयाँसम्म कमाउने जागिर छोडेर स्वदेश फर्किएका...
३ माघ २०८२, शनिबार ०७:०३
काठमाडौं, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन का क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा नागरिक लगानी कोषले एकाउन्न लाख रुपैयाँ सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको...
२ माघ २०८२, शुक्रबार १८:२४
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल प्रवर्द्धनका लागि साझेदारी’ विषयक कार्यशाला सम्पन्न भएको छ । सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा पर्यटन र...
२ माघ २०८२, शुक्रबार ०८:०५
चितवन, रत्ननगर नगरपालिका–टिकौली चौरमा आयोजित दोस्रो चितवन मह उत्सव-२०८२ भव्य रूपमा सञ्चालन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ (NAMP-PIU) चितवन तथा जोन संचालक समन्वय समिति, मौरी जोन, चितवनको संयुक्त आयोजनामा यो मह उत्सव आयोजना गरिएको हो। उत्सवले...