१० भाद्र २०८३, बुधबार १५:४६
काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत प्रभावित नदी करिडोर क्षेत्रमा यात्रा नगर्न आन्तरिक तथा विदेशी पर्यटकलाई आग्रह गरेकोछ। बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बस्तीमा क्षति पुगेको...
१० भाद्र २०८३, बुधबार ०२:५७
काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आयोजित...
९ भाद्र २०८३, मंगलवार १४:४५
विद्यार्थीको सुरक्षा, आवास, स्वास्थ्य र आपत्कालीन सहयोगमा सहकार्य; गन्तव्य मुलुकमा एनआरएनएको सञ्जाल परिचालन गरिने काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सुरक्षित र व्यवस्थित शैक्षिक यात्राका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य...
९ भाद्र २०८३, मंगलवार ०५:२३
काठमाडौं– मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत भएका नेपालका २५ वटा म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता लिने भएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा तत्काल एफडब्लुसिएमएसबाट २५ म्यानपावरले नाम लिने...
८ भाद्र २०८३, सोमबार २२:११
विपद्मा पैसा मात्रै होइन, सीप र स्वयंसेवक पनि परिचालन गरिने; विदेशस्थित नेपालीलाई स्थानीय मानवीय सेवामा जोड्ने योजना काठमाडौं । नेपालमा विपद् आउँदा विदेशमा रहेका नेपालीबाट सहयोग जुटाउने अभ्यास अब थप व्यवस्थित हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस...
८ भाद्र २०८३, सोमबार ०७:३५
“वैदेशिक रोजगार व्यवसायी संघद्वारा २५ कम्पनीसँग स्पष्टीकरण, श्रम मन्त्रालयले पनि सूची मान्य नहुने स्पष्ट पार्यो”!!! काठमाडौं । मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउन २५ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई मात्र अवसर दिने गरी भएको भनिएको सूचीकरणले वैदेशिक रोजगार क्षेत्रमा नयाँ विवाद...
८ भाद्र २०८३, सोमबार ०७:३१
काठमाडौँ । नामीले आगामी नाडा अटो शो २०२६मानयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सआफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो...
८ भाद्र २०८३, सोमबार ०३:३०
कोशी। ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो। महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको...
७ भाद्र २०८३, आईतवार १४:३८
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्सबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज एक महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र...