७ भाद्र २०८१, शुक्रबार २२:३२
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधरणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा सम्पन्न भएको हो । सभाले हाल कायम...
२४ श्रावण २०८१, बिहीबार १३:२८
काठमाडौं। मनसुन सुरु भएयता यो वर्ष विपद्का घटनामा पर अहिले सम्म करिव १५० जनाको मृत्यु भएको छ। विपद्का घटना भने एक हजार ५९२ वटा भएका छन्। जलवायु परिवर्तनको प्रभावको जोखिममा चौथो स्थानमा रहेको नेपाल सबै प्रकारका विपद्का हिसाबमा भने २०औं...
२२ श्रावण २०८१, मंगलवार ०८:५१
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विजनेश एक्सिलेन्स समिट २०८१ सम्पन्न गरेको छ। कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट २०८१ भव्यताका साथ सु सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २०...
१४ असार २०८१, बिहीबार १८:२४
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समितीको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी श्रीमती अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभए सम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुहुने जानकारी गराएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समिती र बिजय बहादुर शाहबीच...
१४ जेष्ठ २०८१, सोमबार १९:२७
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीको बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङ मार्फत हस्तान्तरण गरेको हो। कार्यक्रममा...
११ जेष्ठ २०८१, शुक्रबार २१:१४
काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सले चितवनमा आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले बिहिबार चितवन र नवलपरासि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरु सहित दुई सय ५० जनाभन्दा बढीको सहभागीतामा उक्त तालिम प्रदान गरेको हो ।...
१ जेष्ठ २०८१, मंगलवार १९:३०
काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान जेठ १ गते देखी शुरु गरेको छ। उक्त पुनर्जागरण अभियान जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ। पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधि...
२९ बैशाख २०८१, शनिबार १५:५४
सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूँजी चार अर्ब अठार करोड रहेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्ममा गत आर्थिक वर्षको तुलनामा...
२० चैत्र २०८०, मंगलवार २१:४०
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी शाखाले एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ । शाखामा आबद्ध रही कम्पनीले तोकेको व्यावसायिक लक्ष्य हासिल गरेका उत्कृष्ट अभिकर्तालाई व्यवसाय वृद्धि गर्न के–कस्ता रणनीति आवश्यक पर्छन् भन्ने विषयमा प्रशिक्षण...