२० माघ २०८१, आईतवार १०:५६
पोखरा। सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै आयोजक...
२० माघ २०८१, आईतवार १०:३४
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट खेलाडीलाई मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताएका छन् । एबीसी डिभिजन फुटबल क्लबहरु र गोल्डक्लब बिजेता क्लबहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गरी मासिक पारिश्रमको व्यवस्थापन गर्ने...
१६ माघ २०८१, बुधबार ०४:४४
लिभिङ वर्ड र नेपालय पब्लिकले ११ औं इसान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । लिभिङ वर्ड ब्वाइज तथा नेपालय गल्र्समा च्याम्पियन भए । अत्तरखेलस्थित नेपालय पब्लिक स्कुलमा भएको ब्वाइजको फाइनलमा लिभिङ वर्डले होली एन्जल्सलाई १–० गोलले पराजित...
१३ माघ २०८१, आईतवार २२:२९
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महांघको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गर्दै अम्पायर कोर्सको सुरुआत गरेका हुन्। नेपाल बिद्यालय खेलकुद महासंको प्रशिक्षण...
७ माघ २०८१, सोमबार ००:१७
प्रथम खो खो विश्वकप प्रतियोगितामा नेपाली महिला तथा पुरुष खेलाडीहरु ऐतिहासिक रजत पदक प्राप्त गर्न सफल भएकोमा राष्ट्रिय खेलकुद परिषद् हर्ष प्रकट गर्दै बधाई ज्ञापन गर्दछ । विश्वकप प्रतियोगितामा नेपाली खेलाडीहरुले हासिल गरेको सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक...
२२ पुष २०८१, सोमबार ०९:००
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतबार स्वागत गरेको छ। पुस ९ गते मन्त्री परिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित...
२१ पुष २०८१, आईतवार १४:२२
चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन...
२० पुष २०८१, शनिबार २१:१५
काठमाडौं। पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका हुन्। उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा तार्केश्वर नगरपालिकाको...
१९ पुष २०८१, शुक्रबार २१:१८
काठमाडौं । इ–स्पोट्र्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ। संघले शुक्रबार राजधानीको एलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै दोस्रो ई–स्पोट्र्स च्याम्पियनसिप आगामी फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना...