२४ आश्विन २०८३, शनिबार २१:२४
काठमाडौं । नेपाली मौलिक परिकारको संरक्षण, व्यावसायिक प्रवर्द्धन र पर्यटनसँग जोड्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंका चार आउटलेटमा सञ्चालन हुनेछ भने भैरहवामा आयोजना हुने...
१५ आश्विन २०८३, बिहीबार २२:००
काठमाडौं। रेडियोदेखि टेलिभिजनसम्मको यात्रामा राम्रो ‘स्टोरीटेलर’को पहिचान बनाएका दीपक समिरको शब्द र स्वरमा नाट्य क्षेत्रमा नयाँ अभ्यास हुने भएको छ । समीरको पुस्तक ‘मुनामदनको डिभोर्स पार्टी’को एक कथा ‘आहत उजेलीहरू’ प्रस्तुत हुने भएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा १८ असोजमा...
१३ आश्विन २०८३, मंगलवार १६:४०
काठमाडौँ । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले बागमती प्रदेशभित्रको पर्यटन समस्या समाधानका लागि प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा बागमती प्रदेश पर्यटन कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेशभित्रका...
२८ भाद्र २०८३, आईतवार ०८:५४
काठमाडौं। बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताएकी छन्। काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित “जर्निज विथ आउट ब्यारियर्स:...
१० भाद्र २०८३, बुधबार १५:४६
काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत प्रभावित नदी करिडोर क्षेत्रमा यात्रा नगर्न आन्तरिक तथा विदेशी पर्यटकलाई आग्रह गरेकोछ। बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बस्तीमा क्षति पुगेको...
१५ श्रावण २०८३, शुक्रबार ०६:००
काठमाडौं।अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथा आरोहणका क्रममा आफूले भोगेका अनुभव र सिकाइ युवामाझ साझा गरेका छन्। अमेरिकन सेन्टर काठमाडौंको ‘गेट इन्स्पायर्ड स्पिकर सिरिज’ अन्तर्गत आयोजित कार्यक्रममा हार्करले सगरमाथाको शिखर पुग्नु आफ्नो व्यक्तिगत यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए।...
१२ श्रावण २०८३, मंगलवार १३:१२
काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्ष पदका लागि जिस्वान तुलाधरले आफ्नो उम्मेदवारी घोषणा गर्दै पर्यटन क्षेत्रको दिगो विकास, विविधीकरण र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन् । नाट्टाका वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका तुलाधरले नेपालको पर्यटन...
१ असार २०८३, सोमबार २०:५६
A photography exhibition titled Nepal Today: In the Forest, In the Villages has been inaugurated in Lonato del Garda, Italy, showcasing the works of three Nepali photographers: Kishor Sharma, Uma Bista, and SagarChhetri under the curation of Italian curator Filippo...
३१ जेष्ठ २०८३, आईतवार १३:०७
काठमाडौं। नेपालसहित विश्वका विभिन्न मुलुकका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाहरूको सहभागितामा भुटानमा पहिलोपटक आयोजना गरिएको ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम)–२०२६’ ले नेपाल–भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयअन्तर्गतको पर्यटन विभाग र...