Tourism & Culture

अगस्टमा नेपालमा पचासी हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, आगमन ३.६ प्रतिशतले घट्यो

२२ भाद्र २०८३, सोमबार ११:०४

काठमाडौं । नेपालमा सन् २०२६ को अगस्ट महिनामा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। यो संख्या सन् २०२५ को अगस्ट महिनाको तुलनामा ३.६ प्रतिशतले कम हो। अगस्टमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन्। भारतपछि चीन, श्रीलंका,...

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल

१९ भाद्र २०८३, शुक्रबार १२:४२

काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित पर्यटन क्षेत्रको क्षति यकिन गरी पुनरुत्थानका कार्यक्रम अघि बढाउन सरकारले तथ्यांक संकलनदेखि वैकल्पिक सडक, पदयात्रा मार्ग र अन्तर्राष्ट्रिय सूचना प्रवाहसम्मका काम अघि बढाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज...

नेपाल सुरक्षित छ’ भनेर मात्र पुग्दैन, विश्वलाई विश्वास दिलाउनुपर्छ: संसदीय समितिको जोड

१७ भाद्र २०८३, बुधबार १८:३७

“भोटेकोशी–त्रिशूली विपद्पछि पर्यटक खोजी, उद्धार र अन्तर्राष्ट्रिय बजारमा नेपालको विश्वास पुनःस्थापनाका लागि विशेष रणनीति आवश्यक” काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पारेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटकको खोजी तथा उद्धारसँगै अन्तर्राष्ट्रिय बजारमा...

भोटेकोशी बाढी: रसुवा–नुवाकोट यात्रा नगर्न सरकारको आग्रह, दुई सेनाका हेलिकोप्टर उद्धारमा परिचालित

१० भाद्र २०८३, बुधबार १५:४६

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत प्रभावित नदी करिडोर क्षेत्रमा यात्रा नगर्न आन्तरिक तथा विदेशी पर्यटकलाई आग्रह गरेकोछ। बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बस्तीमा क्षति पुगेको...

कास्कीको पोखरामा रानीमहल इभेन्ट एण्ड रेष्टुरेन्ट सञ्चालनमा

७ भाद्र २०८३, आईतवार ०३:३६

कास्की। साहित्यकार नेपालहरि रानाभाट र गायक रामजी पौडेल व्यावसायिक जोडीका रूपमा देखा परेका छन् । रानाभाट र पौडेलको संयुक्त लगानीमा शनिबारदेखि रानीमहल इभेन्ट एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । कास्कीको पोखराको न्युरोडस्थित रेष्टुरेन्टको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उद्घाटन गरेका...

From Everest to Wellness: Nepal Showcases Its Diversity at PATA Travel Mart 2026

६ भाद्र २०८३, शनिबार ०३:४९

The Pacific Asia Travel Association (PATA) Nepal Chapter, in collaboration with Nepal Airlines and nine private-sector travel trade companies, made an impressive presence and promoted tourism at one of Asia Pacific’s leading international business-to-business travel trade events: PATA Travel Mart (PTM)...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे, पाण्डे समूहका पदाधिकारीहरूमा बहुमत, 

३० श्रावण २०८३, शनिबार २०:०३

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनबाट पाण्डे १८८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा युविका...

पचास जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान

२६ श्रावण २०८३, मंगलवार १३:२४

काठमाडौं । नेपालका पर्यटकीय गन्तव्य र पर्वतीय अनुभवलाई डिजिटल माध्यममार्फत विश्व बजारमा पुर्‍याउने उद्देश्यले पर्वतीय गाइडहरूलाई लक्षित गरी तीनदिने कन्टेन्ट क्रिएसन तालिम प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा संचालित दिगो पर्यटन...

बर्दियाका बाघको दुर्लभ व्यवहार विश्वमाझ

२० श्रावण २०८३, बुधबार १४:२९

काठमाडौं। जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्ड: अ हिडन वर्ल्ड रिभेल्ड’ले बाघको...