Tourism & Culture

पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना

८ फाल्गुन २०८१, बिहीबार १६:४७

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमापुजाको नाममा राम मादेन, प्रेम एक्तेन,...

केबलकारको विवादमा सहमति नभएपछि फेरि शशक्त आन्दोलनको घोषणा,पाथीभरामातादेवी क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध

२८ माघ २०८१, सोमबार १५:२९

आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामाता देवी क्षेत्रमा  निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलनको घोषणा भएको छ। केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा...