५ चैत्र २०८२, बिहीबार ०३:४५
काठमाडौँ, हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको चैत्र नवरात्र आजदेखि विधिवत् सुरु भएको छ। चैत्र शुक्ल प्रतिपदाको पावन अवसरमा देशभर नवदुर्गा देवीको पूजाआराधना आरम्भ भएसँगै शक्तिपीठ र देवी मन्दिरहरूमा भक्तजनको चहलपहल बढेको छ। राजधानीस्थित हनुमानढोका दरबार मा परम्पराअनुसार घटस्थापना...
१९ फाल्गुन २०८२, मंगलवार ११:२४
रंगहरूको पर्व होलीको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना! “रंगहरूको पर्व होलीको पावन अवसरमा यहाँ सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यस विशेष दिनले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको नयाँ आयाम थपोस्...
१० फाल्गुन २०८२, आईतवार २१:१०
काठमाडौं। आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहदै च्याम्पियन बनेको महेन्द्र ज्योतिले पहिलोपटक उपाधि जितेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा महेन्द्र ज्योतिले नाम्चे युथ क्लबलाई...
३ फाल्गुन २०८२, आईतवार ०४:५४
महादेव भगवान् शिवको पूजाआजा र आराधना गर्ने दिन महाशिवरात्रि आइतबार मनाइँदैछ। फागुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि मूलतः राजधानीस्थित श्री पशुपतिनाथ र मुलुकभरका शिव मन्दिरहरूमा मनाइन्छ। फागुन कृष्ण चतुर्दशी अर्थात् शिवरात्रि महान् साधनाको रात हो। मुख्य गरेर ध्यानीका लागि यो जागरणको...
१ फाल्गुन २०८२, शुक्रबार ०६:५४
ताप्लेजुङ्ग। नेपालकी प्रधानमन्त्री सुशीला कार्की पूर्वी हिमाली क्षेत्रका कतिपय जिल्ला भ्रमणमा रहँदै पाथीभरा मन्दिर पुगेर दर्शन–पूजा आराधना गरेकी छिन्। यस भ्रमणको मुख्य उद्देश्य आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१) सम्बन्धी तयारी र सुरक्षा व्यवस्था को स्थलगत अवलोकन गर्दै सरोकारवालासँग...
१२ माघ २०८२, सोमबार ०८:२०
काठमाडाैं । पर्वतारोहण/ट्रेकिङ्गमा पर्यटककाे फेक रेस्क्यु गरी असुली धन्दा गर्ने ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआईबी) फेक रेस्क्यु गर्ने कम्पनी सञ्चालकहरु पक्राउ गरेकाे हाे । नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका...
१२ माघ २०८२, सोमबार ०६:११
काठमाडौं । चितवनको पर्यटकीय स्थल सौराहामा कर्पोरेट खेलकुद प्रतियोगिता ‘जंगल सफारी क्रिकेट– २०२६’ आयोजना हुने भएको छ । इभेन्ट्स दरबार प्रा.लि.ले आगामी फेब्रुअरी २० देखि २२ सम्म सौराहाको ल्याण्डमार्क होटल्स एण्ड रिसोट्र्समा यो प्रतियोगिता आयोजना गर्ने जनाइएको छ । सन्...
९ माघ २०८२, शुक्रबार १५:४५
काठमाडौं। नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा तारा देवीको ठूलो तस्बिरमा माल्यार्पण सहितको कार्यक्रम शुरुआत गरिएको थियो...
५ माघ २०८२, सोमबार १५:५१
काठमाडौं । ता ल्हो (घोडा वर्ग) २८६२ औँ सोनाम ल्होछारको पावन अवसरमा नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), काठमाडौंले सम्पूर्ण ल्होछारप्रेमी आदिवासी जनजाति समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ। फोनिज काठमाडौंले जारी गरेको शुभकामना सन्देशमा सोनाम ल्होछार आदिवासी जनजाति समुदायको...