१३ असार २०८२, शुक्रबार १७:२८
काठमाडौं, पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने...
६ असार २०८२, शुक्रबार १५:०३
काठमाडौँ, लिम्बु समुदायको पवित्र तीर्थस्थल मुक्कुम्लुङ (पाथिभरा) मा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा स्थानियहरूले जंगलै कब्जा गर्दै वृक्षारोपण गरेका छन्। मुक्कुम्लुङ संघर्ष समितिको अगुवाइमा ’नो केवलकार’ अभियान अन्तर्गत स्थानियहरुले दुई दिन वृक्षारोपण गरेका हुन् । १० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा...
१ असार २०८२, आईतवार २१:०२
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका रहने धारणा व्यक्त गर्नुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली भाषा,...
२३ जेष्ठ २०८२, शुक्रबार १७:५७
हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण सम्पन्न भएको छ । २०२५ जुन ३-५ सम्म द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेद्वारा द सोल्टी काठमाडौंमा सम्पन्न भयो । प्रमुख वक्ताको रूपमा मन्त्रीले नेपाललाई...
२२ जेष्ठ २०८२, बिहीबार १७:०२
टोखा, काठमाडौं । “बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी छन्। नगरपालिकाले यस्ता रचनात्मक गतिविधिमा निरन्तर साथ दिनेछ।” कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले भन्नुभयो। सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार...
१८ जेष्ठ २०८२, आईतवार १९:१४
काठमाडौं, नेपालको पर्वतारोहण शिक्षा र प्रशिक्षणको अग्रणी संस्था नेपाल माउन्टेन एकेडेमी (NMA) ले आफ्नो २३औं विशेष वार्षिकोत्सव उल्लासपूर्वक सम्पन्न गरेको छ। काठमाडौंको इन्द्रेणी फुडल्याण्ड, बानेश्वरमा आयोजित कार्यक्रममा एकेडेमीको विगत यात्रालाई स्मरण गर्दै आगामी दिनहरूमा अझ सशक्त, व्यवस्थित र दिगो विकासतर्फ...
१८ जेष्ठ २०८२, आईतवार १३:०२
काठमाडौं– वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ। आइतबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्र नाथको रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको छ । भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा...
१५ जेष्ठ २०८२, बिहीबार ०५:२१
कतार। “तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापनाभएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ गर्ने भएको छ। यही आउँदो शुक्रबार मे ३० तारिख २०२५ का दिन कतारमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहल...
१२ जेष्ठ २०८२, सोमबार १६:२७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र...