१९ बैशाख २०८२, शुक्रबार ०५:५८
काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक...
१२ बैशाख २०८२, शुक्रबार १७:२८
काठमाडौं । नृत्यलाई शैक्षिक, सांस्कृतिक तथा व्यावसायिक पक्षका रूपमा स्थापित गर्ने उद्देश्यसहित वज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमी, नारायणचोक, कपन-१०, काठमाडौंले मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजनमा तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा “SEE Dance Championship 2025 Season-6” तथा “कोरियोग्राफर सम्मान...
६ बैशाख २०८२, शनिबार १९:२६
धुन्चे (रसुवा) । ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव–२०८२’ मा प्रेमकुमार श्रेष्ठ निर्मित चलचित्र अञ्जिलाले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । गोसाईंकुण्ड गाउँपालिका धुन्चे, रसुवामा शनिवार
१४ चैत्र २०८१, बिहीबार ११:००
काठमाडौं। यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप-निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ। केही समय अगाडि थुप्रैडटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा...
१० चैत्र २०८१, आईतवार १३:००
अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन। आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डरको रूपमा नियुक्त भएकी हुन। अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी...
३ चैत्र २०८१, आईतवार १६:२५
काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजल सङ्ग्रह सार्वजनिक भएको छ। काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १०, प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल...
२२ फाल्गुन २०८१, बिहीबार ०६:५९
रौतहट। मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ। मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ। बिहीबार मौलापुरमा मधानी महायज्ञको खर्च सार्वजनिक गर्दै नगरपालिकाले महायज्ञ शान्तिपुर्णरुपमा सम्पन्न भएको...
१४ फाल्गुन २०८१, बुधबार १०:५५
मधानी महोत्सव : रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन्। भोजपुरी सिने जगतका लेखक, निर्माता तथा...
११ फाल्गुन २०८१, आईतवार ०५:३५
काठमाडौँ– ताप्लेजुङमा ‘नो केबलकार समूह’को आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। निषेधित क्षेत्रमा...