Tourism & Culture

एनएमएको ५२औँ वार्षिकोत्सव सम्पन्न, संचारकर्मि कुंवर र फुंयाल सम्मानित

१५ कार्तिक २०८२, शनिबार १०:५१

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को ५२औँ वार्षिकोत्सव आज नक्सालस्थित नागपोखरीमा रहेको एनएमए सचिवालयमा विविध कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा तीन जना पर्वतारोही र दुई जना पत्रकारलाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो। पर्यटन विभागका नवनियुक्त महानिर्देशक रामकृष्ण लामिछाने प्रमुख अतिथि...

काग तिहारको अवसरमा नारायणहिटी अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न

२ कार्तिक २०८२, आईतवार ०२:४५

काठमाडौं। काग तिहारको अवसरमा कलाकार रमेश दुलाल”कागे”ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न भएको छ। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरे । बिहान पौने...

सरिता ईभेन्टस आयोजित ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ सम्पन्न

१२ भाद्र २०८२, बिहीबार १४:२२

निराज रानाभाट, चितवन। सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा चितवनको भरतपुर महानगरपालिका -२६, ज्योतिनगर हाटबजार परिषरमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं...

सरिता ईभेन्टसको आयोजनामा भदौ १० गते तिज विशेष कार्यक्रम हुदै

७ भाद्र २०८२, शनिबार २०:११

निराज रानाभाट, चितवन। सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता’ हुने भएको छ।...

हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन

१ भाद्र २०८२, आईतवार १७:५३

कास्की। हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्कीको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ। साउनको अन्तिम शनिबार कास्कीको पोखरा महानगरपालिका -९, दरबारथोकमा भेला भई हेमजाको सुइखेतसम्म बसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै...

‘तीज विशेष साँस्कृतिक कार्यक्रम २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’भदौ १० गते हुदै

२९ श्रावण २०८२, बिहीबार ०२:४५

निराज रानाभाट, चितवन। सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ हुदैछ। चितवनको भरतपुर महानगरपालिका-२६, ज्योतिनगर...

‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक

२६ श्रावण २०८२, सोमबार १६:५६

काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत...

कुलमान घिसिङ लन्डनमा, एनआरएनए यूकेले गर्‍यो भव्य स्वागत

२६ श्रावण २०८२, सोमबार १२:२८

लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् । एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको छ । एनआरएनए...

पहिलो प्रयासमै उत्कृष्ठ पांचमा पर्न सफल

३ श्रावण २०८२, शनिबार १५:४८

“वर्ल्ड अफ डांस नेपाल” सीजन १ का विजयी तीनै टिम दुबई मा सम्पन्न “वर्ल्ड सुप्रेमेसी ब्याटलग्राउण्ड २०२५” को ग्रान्ड फिनालिमा उत्कृष्ठ पाँचमा पर्न सफल भएको छ। विश्वभरिका ५० टिम बिचको प्रतिष्पर्धामा नेपाल बाट गएका द ब्रेभ गोर्खा ओपन डिभिजनको तेस्रो...

ताजा समाचार