Exclusive Khabar

लागू औषधदेखि कवाडी ठेक्कासम्म एउटै ‘सिण्डिकेट’ : राजनीतिक संरक्षणमा निर्दोष फसाउने र राज्य लुट्ने योजनाको पर्दाफास

२४ माघ २०८२, शनिबार १९:२२

काठमाडौँ। लागू औषध नियन्त्रण जस्तो संवेदनशील निकाय, महानगरपालिकाको राजस्व प्रणाली र राजनीतिक पहुँच, तीनै क्षेत्र एउटै सञ्जालमा गाँसिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ। पुस ११ गते बल्खुस्थित ‘राज एण्ड रिवार्ज सप्लायर्स’बाट लागू औषध बरामद भएको घटनाले अहिले राज्य संयन्त्रभित्रको सिण्डिकेट,...

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

२४ माघ २०८२, शनिबार ०५:४४

काठमाडौँ, २४ माघ । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरे । प्रतियोगिताका लागि यस वर्ष...

अदालतको आदेश कार्यान्वयनसँगै श्रमिकको सामाजिक सुरक्षा हक थप सुनिश्चित

२२ माघ २०८२, बिहीबार १४:४२

काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनलाई थप बल पुग्ने गरी अदालतको आदेश कार्यान्वयन भएको छ। यससँगै श्रमिकको सामाजिक सुरक्षा अधिकार व्यवहारमै सुरक्षित हुने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ। ऐनअनुसार सबै रोजगारदाता र श्रमिकलाई सामाजिक...

निर्वाचन आयोग र टिकटकबीच सम्झौता

२१ माघ २०८२, बुधबार २०:५८

काठमाडौं। निर्वाचन आयोग र टिकटकबीच सम्झौता भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचन सम्बन्धी भ्रामक प्रचार रोक्न दुई पक्षबीच समझदारी भएको हो। निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरे।

२१ माघ २०८२, बुधबार १९:५४

काठमाडौं। फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा आज मिति २०८२ माघ २१ गते बुधबार अर्थमन्त्री रामेश्‍वरप्रसाद खनालले कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गर्नु भयो। जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित...

As glaciers melt, the world’s hidden water banks are at risk

२१ माघ २०८२, बुधबार ०८:४९

QU Dongyu, Director-General of the Food and Agriculture Organization of the United Nations Glaciers – the world’s hidden water banks – are a source of life for billions. The seasonal melt from mountains and glaciers sustains some of the world’s...

डिएभी+2 अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न

२० माघ २०८२, मंगलवार १९:२९

डिएभी ं२अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको सातौँ डि.ए.भी. +2अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता माघ १६गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा शुभारम्भ गरिएको...

फागुन महिनाको ३० गते देखि चैत महिनाको २ गतेसम्म १२औँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना हुने

१९ माघ २०८२, सोमबार ११:४६

काठमाडौं। गैर आवासीय नेपालीहरूसँग सम्बन्धित विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले सम्पर्क निकायको रूपमा भूमिका निर्वाह गरिरहेको व्यहोरा सर्वविदितै छ। सोही हैसियतमा मन्त्रालयले गैर आवासीय नेपाली संघको आवधिक रूपमा हुने विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको आयोजनामा आवश्यक सहयोग तथा सहजीकरण गर्दै...

नेपाललाई ८ अर्ब अनुदान दिने भारतको घोषणा, भारतको बजेट: नेपाललाई अनुदान भन्दा थपिए चुनौती

१८ माघ २०८२, आईतवार १२:०७

काठमाडौं। भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि सार्वजनिक गरेको बजेटले नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरे पनि यसको दीर्घकालीन प्रभाव अनुदानभन्दा धेरै गहिरो हुने देखिएको छ। सतहमा हेर्दा यो सहयोग सकारात्मक देखिए पनि भारतले गरेको कर...