९ मंसिर २०८२, मंगलवार ११:०८
काठमाडौं-सरकारले रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि सुमन २९ औं मुख्यसचिव बनेका छन्। सुमनलाई मुख्यसचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए। प्रशासन...
६ मंसिर २०८२, शनिबार १५:५१
काठमाडौं। विश्वभर महिलाको अधिकारका लागि बढ्दै गएका जोखिमहरु मध्ये डिजिटल दुर्व्यवहार र डिजिटल हिंसा पनि रहेका छन्। अध्ययनहरूले, विश्वका आधाजसो महिलाले कुनै न कुनै प्रकारको अनलाइन उत्पीडन वा दुर्व्यवहारको सामना गरेको देखाउँछ। किशोरीका लागि, यस्तो दुर्व्यवहार प्रायः १२ देखि १४...
४ मंसिर २०८२, बिहीबार २१:२१
काठमाडौं, युनिसेफले नेपाल क्रिकेट संघ (क्यान) र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा आज किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विशेष कार्यक्रममार्फत विश्व बाल दिवस २०२५ मनायो । उक्त कार्यक्रमले बालअधिकार, लैङ्गिक समानता तथा खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउनसक्ने क्षमतालाई प्रकाश पारेको छ। हरेक...
२७ कार्तिक २०८२, बिहीबार २१:२४
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ...
१९ कार्तिक २०८२, बुधबार १६:२४
काठमाडौं। वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) सम्म पुनः सञ्चालन हुने भएको छ। यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको छ।लिगको १६ मध्ये...
१८ कार्तिक २०८२, मंगलवार ०८:५०
काठमाडौं। अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङ बीच आज मिति 2082 कार्तिक १७ गते सोमबारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भयो। उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको...
१६ कार्तिक २०८२, आईतवार १७:१४
चितवन। सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलास्थित सडकमा केहीबेर अघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब...
१६ कार्तिक २०८२, आईतवार १६:००
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापनका लागि थप ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। आइतबार (कात्तिक १६) मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत सो रकम १७५ दिनका लागि निक्षेप संकलन गरिनेछ। कुल आह्वान रकमसमेत हेरी न्यूनतम १०...
१६ कार्तिक २०८२, आईतवार ०८:३१
काठमाडौं। सरकारले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ सुरु गरेको तेस्रो वर्ष सुरु भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेर बिनाधितो २५ लाखसम्म कर्जा पाउन सक्ने यस कार्यक्रम प्रभावकारी बन्दै गएको छ । ३ प्रतिशत ब्याजदरमा ७...