१३ कार्तिक २०८२, बिहीबार १८:१९
धनबहादुर मगर, नागार्जुन, काठमाडौं। आदर्श महिला समाजद्धारा आयोजित डा.शशी थापा पण्डितद्धारा लिखित नेपाली काम कला, मल्लकालीन नेपालको नारीहरु, नागर्जुन क्षेत्रको सांस्कृतिक अध्ययन विषयक ३ वटा पुस्तकको लोकार्पण भएको छ । लोकार्पण कार्यक्रममा पुस्तक लेखिका डा.शशी थापा पण्डितले मल्लकालीन नेपालको नारीहरु,...
१३ कार्तिक २०८२, बिहीबार १४:२०
काठमाण्डौं । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । वर्षौंदेखी गिजोलिएको डेडिकेटेड र ट्रङ्कलाइन सम्बन्धि विवाद समाधान गर्न परिसंघले तत्कालिन सरकारलाई एक उच्चस्तरिय आयोग बनाउन सुझाव...
१३ कार्तिक २०८२, बिहीबार १४:११
विनोद थापा। नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (IGP) नियुक्तिको मिति नजिकिँदै गर्दा एआईजी दान बहादुर कार्कीलाई लक्षित गर्दै योजनाबद्ध षड्यन्त्र सुरु भएको पाईएको छ । संकटका समयमा अन्य एआईजीहरुले जान नमानेपछि भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संगठनलाई निकास दिएका...
१३ कार्तिक २०८२, बिहीबार ०८:४०
लन्डन, अक्टोबर 29 – बेलायतमा एक दुःखद घटना घटेको छ। धरान उपमहानगरपालिका – ११ का २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको कार दुर्घटनामा निधन भएको छ। उनी अध्ययनका लागि करिब एक वर्षअघि बेलायत आएका थिए र युनिभर्सिटी अफ रोह्याम्पटन, लन्डनमा...
१२ कार्तिक २०८२, बुधबार ०१:०७
काठमाडौं। हालै अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मन्त्रालयबाट प्रवाह हुने सेवालाई सहज, सरल, प्रविधि र सेवाग्राही बनाउन पाँच महिनाभित्र सम्पन्न गर्ने गरी ३९ बुँदे ‘तत्काल सुधार कार्ययोजना, २०८२’ कार्यान्वयनमा ल्याएका छन् । निर्देशनमा सेवा प्रवाहलाई परिवर्तित परिवेशअनुसार तत्कालै...
११ कार्तिक २०८२, मंगलवार १८:३५
काठमाडौँ। पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ। हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । “राष्ट्रिय विपद् जोखिम...
११ कार्तिक २०८२, मंगलवार १७:४६
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर...
११ कार्तिक २०८२, मंगलवार ०९:५७
काठमाडौँ। सोमबार रातिदेखि बुधबार बिहानसम्म देशका हिमाली र उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । विभागका अनुसार...
१० कार्तिक २०८२, सोमबार ०४:३०
हङकङ। हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’ को भव्य शुभारम्भ गरिएको छ। उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे । नेपालबाट नबिल...