Exclusive Khabar

प्रभु शाहको घोषणा: भोलि भृकुटीमण्डपमा तेस्रो जनआन्दोलन, एक लाख जनता उतार्ने तयारी

२३ चैत्र २०८१, शनिबार १२:५८

काठमाडौं। आम जनता पार्टीले तेस्रो जनआन्दोलनको घोषणा गर्दै भोलि आईतवार काठमाडौंको भृकुटीमण्डपमा एक लाख जनता उतार्ने तयारी गरेको छ। शनिबार पत्रकारहरु संग कुरा गर्दै पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु शाहले वर्तमान बहुदलीय व्यवस्था र पूर्व राजतन्त्रबीच खासै भिन्नता नरहेको उल्लेख...

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

२३ चैत्र २०८१, शनिबार १२:२०

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो। प्रत्येक...

रोजगार पोर्टललाई छिट्टै सबै स्थानीय तहमा विस्तार गरिन्छ: मन्त्री भण्डारी

२१ चैत्र २०८१, बिहीबार २२:०४

काठमाडौं -श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आज आयोजित रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भका अवसरमा उनले आन्तरिक रोजगार प्रवर्द्धनका...

रवीन्द्र मिश्र र सांसद तथा राप्रपाका महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थप

२१ चैत्र २०८१, बिहीबार २१:५१

काठमाडौं – राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको भन्दै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा राप्रपाका महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई अदालतले दोस्रो पटक म्याद थप गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनीहरुलाई काठमाडौं...

उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरूको सहयोगमा सरोज गुरागाईँले गरे हाजिर

२१ चैत्र २०८१, बिहीबार २१:४२

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय पुगेर हाजिर भएका छन्। उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरूको सहयोगमा उनले हाजिर गरेका हुन्। मेयर बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको थियो, तर कर्मचारीहरूले ताला फोडेर गुरागाईँलाई...

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

२१ चैत्र २०८१, बिहीबार ०२:५१

सिटिजन्स बैंक इन्टरनेसनलले करिब डेढ दशक देखि एच. आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप रु दुई लाख प्रदान गरेको छ। बैंकले आफ्नो १८ औं वार्षिकोत्सव आँउदो बैशाख...

Regional Meeting in Kathmandu to Link Small Arms Control and the WPS Agenda “Gender-blind disarmament doesn’t work.”

१९ चैत्र २०८१, मंगलवार १७:४८

Kathmandu, Small arms and light weapons (SALW) remain a leading driver of armed violence globally. Women and girls disproportionately suffer from their misuse—through domestic abuse, community insecurity, and conflict-related sexual violence. For too long, initiatives to tackle illicit small arms proliferation...

एनआरएनए बारे सरकारमा कुनै दुविधा छैन : उद्योगमन्त्री भण्डारी

१६ चैत्र २०८१, शनिबार ०६:०३

लण्डन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्। माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औं क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल...

तीनकुने क्षेत्रको एक घरमा आगलागी

१५ चैत्र २०८१, शुक्रबार १०:००

काठमाडौँ। राजावादीको आन्दोलनका क्रममा राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ। राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ। राजावादीको मुख्य कार्यक्रम बिथोलिएको हो। दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ। कार्यक्रम हुँदै...